काभ्रेपलाञ्चोक
+977-9863403002
२७ श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
कृषिबाली, झापामा असिनापानी, राष्ट्रिय समाचार

झापामा असिनापानी : कृषिबालीमा तीन अर्ब रुपैयाँ बराबरको क्षति

मुख्य खाद्यान्न र नगदेबालीका रूपमा रहेको मकैदेखि तरकारी, फलफूल र माहुरीपालनसम्ममा यसको असर परेको छ ।
unnamed 1
अपराध, उमेश सापकोटा, जबरजस्ती करणी, ठगी, प्रमुख समाचार (Home), राष्ट्रिय समाचार

प्रलोभनमा पारेर महिलाको सम्पत्ति जफत गर्ने पक्राउ

प्रहरी अनुसन्धानबाट उनले सम्बन्ध विच्छेद भएका महिलाहरू खोज्ने, सहयोग गर्छु भनि ल्याएर साथी बनाइ विश्वासमा पारी ललाइ-फकाइ गरी उनीहरूको नाममा भएको अचल सम्पत्ति बैंकमा धितो राख्न लगाइ पैसा निकाल्न लगाउने गरेको खुलेको छ ।
unnamed 1
डिजिटल प्रतिपक्ष, राष्ट्रिय समाचार

प्रविधिमार्फत सरकारलाई खबरदारी गर्न डिजिटल प्रतिपक्ष

बलियो सरकार बनेसँगै बलियो प्रतिपक्षीको आवश्यकता महसुस गर्दै युवाहरूले डिजिटल प्रतिपक्ष बनाएर सरकारको खबरदारी गर्ने ट्रेन्ड बढाएका छन् ।
unnamed 1
बालेन सरकार, बालेन्द्र शाह, मन्त्रिपरिषद्को कार्यविभाजन, राष्ट्रिय समाचार

मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर : बालेनसँग अब तीन मन्त्रालय

प्रधानमन्त्री बालेनको सिफारिसका आधारमा बिहीबार दिउँसो नै राष्ट्रपति रामचन्द्र पौडेलले कार्यविभाजन हेरफेर गरेका छन् ।
unnamed 1
बिदा, राष्ट्रिय समाचार, विद्यालय

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले सरकारको दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने जनाएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, संसद्

संसद्को अधिवेशन भोलिदेखि अन्त्य हुने

चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार अधिवेशन अन्त्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ । 
unnamed 1
नारायण अधिकारी, भ्रष्टाचार, राष्ट्रिय समाचार, विचार, सुशासन

भ्रष्टतन्त्रको जालो र सुशासनको नयाँ मार्गचित्र

वर्तमान सरकारले देखाएको राजनीतिक इच्छाशक्ति सुशासनको गाडीका लागि एउटा बलियो ल्युब्रिकेन्ट त हो, तर गाडीको इन्जिन भने अटोमेटेड ढाँचामा चल्नुपर्छ। १०० बुँदे कार्यसूची आफैँमा ऐतिहासिक छ, तर यसलाई केवल नेतृत्वको इच्छामा मात्र टिकाइयो भने यो फेरि अर्को विश लिस्टमा सीमित हुनेछ।
Scroll to Top