धानबाली, नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, राष्ट्रिय समाचारछिटो पाक्ने धान खोज्दै सरकार २६ चैत्र २०८२ साहले हार्दिनाथ–१ जातको धान करिब १०५ दिनमै पाक्ने बताउँदै त्यसभन्दा पनि कम अवधिमा तयार हुने धानको पहिचान गर्ने लक्ष्यका साथ परीक्षण अघि बढाइएको बताए ।