११ वैशाख, सिरहा । सिरहा नगरपालिकाभित्र कर्मचारीमाथि भएको दुर्व्यवहार र जनप्रतिनिधिसँग बढ्दो विवादका कारण कार्यालयको नियमित सेवा प्रवाह प्रभावित भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुका अनुसार, पछिल्लो समय कर्मचारी र केही जनप्रतिनिधिबीच उत्पन्न विवादले कार्यालयको वातावरण असहज बन्दै गएको छ । चैत २३ गते मेयरले कर्मचारीमाथि कुटपिट गरेपछि स्थिति थप जटिल […]
६ वैशाख, सिरहा । सिरहा नगरपालिकाका प्रमुख नवीनकुमार यादव विरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा दर्ता भएको मुद्दा अनुसन्धानका क्रममा अंगभंगसम्बन्धी कसुरमा परिणत भएको छ । कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादव माथि भएको कुटपिटबाट छातीको करङ भाँचिएको अस्पताल रिपोर्टमा पुष्टि भएपछि मुद्दा परिवर्तन गरिएको प्रहरीले जनाएको छ । चैत २३ गते बिहान हाजिरी गरिरहेको अवस्थामा नगर […]
३० चैत, सिरहा । सिरहा नगरपालिकाका नगर प्रमुखविरुद्धको आन्दोलन स्थगित भएको छ । आन्दोलनका कारण नागरिकले असहजता भोग्नुपरेको भन्दै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेका हुन् । नगर प्रमुख डा. नवीनकुमार यादवले स्वास्थ्य शाखामा कार्यरत कर्मचारी रामशरण यादवमाथि कुटपिट गरेको आरोप लगाउँदै कर्मचारीहरू आन्दोलित भएका थिए । आन्दोलनका कारण नगरपालिकाले दिँदै आएको सेवा प्रभावित बनेको थियो […]
जिल्ला प्रहरी कार्यालय सिरहाले अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालबाट पक्राउ पुर्जी मागेको थियो । प्रशासनले पक्राउ पुर्जी जारी गरिसकेको छ ।