काभ्रेपलाञ्चोक
+977-9863403002
२१ श्रावण २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
अध्यादेश, रामचन्द्र पौडेल, राष्ट्रपति, राष्ट्रिय समाचार, शीतल निवास, संविधानविद्

राष्ट्रपतिले आज अध्यादेशबारे संविधानविद्हरूसँग राय लिने, ४ बजे शीतल निवासमा बैठक

१७ वैशाख, काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । उनले आज दिउँसो ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएका छन् । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका […]
unnamed 1
अध्यादेश, उपराष्ट्रपति हान चङ, बालेन शाह, रामचन्द्र पौडेल, राष्ट्रिय समाचार, सिफारिस

दबाबमा राष्ट्रपति

गत वर्ष संसद्ले पास गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई त्यस्तै व्योहोराको अध्यादेश नयाँ सरकारले सिफारिस गरेपछि अनुमोदन गर्ने कि नगर्ने नैतिक संकट सिर्जना भएको छ ।
unnamed 1
उठिवास, भूमिहीन, राष्ट्रिय समाचार, सिफारिस

उठिवासको भयमा ५० लाख भूमिहीन

देशभरीका ५२ लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीहरू बासस्थानमा कहिले डोजर लाग्छ भन्ने त्रासमा देखिन्छन् ।
unnamed 1
पदाधिकारी, राष्ट्रिय समाचार, विश्वविद्यालय

सरकारले विश्वविद्यालयका सबै पदाधिकारी हटाउन सक्ने

सरकारले विश्वविद्यालयका पदाधिकारीको पदावधि सम्बन्धी प्रावधान नै नरहनेगरी राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको छ ।
unnamed 1
अध्यादेश, राजनीतिक नियुक्ति, राष्ट्रिय समाचार

अध्यादेश : सबै राजनीतिक नियुक्ति खारेज गरिने

१६ वैशाख, काठमाडौं । सरकारले राजनीतिक प्रकृतिका सबै नियुक्तिहरू खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याउने निर्णय गर्दै सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । ‘यो अध्यादेश सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले ल्याइएको हो’ प्रधानमन्त्रीको सचिवालयद्वारा प्रेषित […]
unnamed 1
एस्प्रेसो, चौथो अंग, पत्रकार, राष्ट्रिय समाचार

हामी चौथो अंग होइनौं

मनोहरा सुकुमवासी बस्तीमा कुटाई खाएका साथी कमल प्रसाईको छोटो फेसबुक स्टाटसले नेपाली प्रेस, नेपाली सत्ता र नेपाली समाजको बारेमा धेरै कुरा भन्छ । हाम्रो समाज किन यसरी अरूको दुःखमा रमाउने, खिल्ली उडाउने बन्यो ? यो कमलको मात्रै होइन, हामी सबै नागरिक क्षेत्रमा काम गर्नेहरूको प्रश्न हो।
unnamed 1
अध्यादेश, निजामति कर्मचारी, राष्ट्रिय समाचार

अध्यादेश : निजामति कर्मचारीको ट्रेड युनियन खारेज हुने

१६ वैशाख,काठमाडौं । सरकारले निजामति कर्मचारीको ट्रेड युनियन खारेज गर्नसक्ने अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको छ । निजामति विधेयकको मस्यौदामा सार्वजनिक राय मागिरहेको सरकारले हालको निजामति ऐनको प्रावधान तत्कालै संशोधन गर्नेगरी अध्यादेश पनि ल्याउन लागेको हो । सरकारी स्रोतका अनुसार राष्ट्रपति समक्ष बुधबार सिफारिस गरिएको केही नेपाल ऐन संशोधन अध्यादेशमा निजामति ऐनमा रहेको ट्रेड युनियनसम्बन्धी […]
unnamed 1
डोजर, फिचर (Home Main), मिनाकुमारी बस्नेत, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

सबैथोक डोजरले पुरिदिएपछि सरकारले सोध्यो- नागरिकता खोइ ?

मिनाकुमारीको एक मात्र आशा छ- बस्तीमा डोजर चल्दा पुरिएको नागरिकता भेटियोस् । उनलाई थाह छ– नागरिकताबिना यो देशमा बाँच्न सकिँदैन ।
unnamed 1
अर्थनीति, उद्योग/वाणिज्य, एमआरपी, जाँचपास ठप्प, बिजनेस विशेष, भन्सार, राष्ट्रिय समाचार, वाणिज्य विभाग, विजनेश होम, विजनेश-फिचर

भन्सारमा एमआरपी अनिवार्य गरिएपछि जाँचपास ठप्प, नाकामा रोकिए १ हजार कन्टेनर

देशभरिका भन्सार कार्यालयले एमआरपी उल्लेख नभएका वस्तुको भन्सार जाँचपास बन्द गरेका छन् । तर, व्यवसायी भने विदेशी कम्पनीले नेपालकै लागि एमआरपी नतोक्ने तथा भन्सारमा ल्याएर लेबलिङ गर्न पनि नसकिने भन्दै यो व्यवस्था कार्यान्वयन असम्भव भएको बताउँछन् ।
unnamed 1
नेपाली सेना, राष्ट्रिय समाचार, लगत संकलन, सिफारिस, सुकुमवासी

सुकुमवासीको लगत संकलन : सेनाको कदममा स्थानीय तहको प्रश्न

सेनाले विभिन्न पालिका, त्यस क्षेत्रका सुकुमवासी बस्ती, त्यहाँका परिवार र संख्यात्मक विवरण माग गरेको छ । त्यसो त काठमाडौंकै सुकुमवासी बस्तीमा डोजर चल्दासमेत ‘ब्याक–अप’मा सेनाको ‘मुभमेन्ट’ देखिएको थियो ।
Scroll to Top