उठिवास, भूमिहीन, राष्ट्रिय समाचार, सिफारिसउठिवासको भयमा ५० लाख भूमिहीन १७ बैशाख २०८३ देशभरीका ५२ लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीहरू बासस्थानमा कहिले डोजर लाग्छ भन्ने त्रासमा देखिन्छन् ।