काभ्रेपलाञ्चोक
+977-9863403002
२१ श्रावण २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
मानवअधिकार उल्लंघन, राष्ट्रिय समाचार, सर्वोच्च अदालत

द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनासम्बन्धी उजुरी छिटो टुंग्याउन सर्वोच्चको आदेश

१७ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनामा परेका जुरीहरू छिटो छरितोरुपमा टुंगो लगाउन आदजेश जारी गरेको छ । कामु प्रधानन्याधीश सपना प्रधान मल्लको नेतृत्वमाको बुधबारको संवैधानिक इजलासले संक्रमणकालीन मुद्दाका विषयहरू लामो समय थाती राख्न नहुने भन्दै परेका उजुरीहरू छिट टुंग्याउन निर्देशनात्‍मक आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । […]
unnamed 1
भगवती अधिकारी, राष्ट्रिय समाचार, विचार, सुकुमवासी, सुकुमवासी बस्ती

सुकुमवासी समाधानको नाममा सरकारको उल्टो बाटो

बालेन सरकारले तय गरेको १०० कार्यसूची मध्ये ९१औं बुँदामा भूमिहीन सुकुम्वासीको एकीकृत लगत संकलन तथा प्रमाणीकरण ६० दिनमा गर्ने र तीन वर्षमा यस विषयलाई पूर्ण रूपमा समाधान गर्ने भनिएको छ । तर, सरकार एकैपटक सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रण गर्न अवैध कब्जा हटाउने ९२औं बुँदामा पुग्यो ।
unnamed 1
नेपाल एयरलाइन्स, पाकिस्तान, राष्ट्रिय समाचार

नेपाल एयरलाइन्सले भारतको भूभागलाई पाकिस्तानमा राखेपछि आलोचना, माफी माग्दै हटायो नक्सा

१७ वैशाख, काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले सामाजिक सन्जालमा पोष्ट गरेको एक नक्सामा भारतमा पर्ने जम्मुकश्मिर क्षेत्रलाई पाकिस्तानमा देखाएपछि आलोचना भएको छ । निगमले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागेको छ । र, उक्त नक्सा सामाजिक सन्जालबाट हटाइएको जानकारी दिएको छ । ‘हाम्रा सामाजिक सन्जालमार्फत् हालै साझा गरिएको नेटवर्क नक्सामा […]
unnamed 1
फिचर (Home Main), बचत फिर्ता, बिजनेस प्रमुख, बैंक-वित्त प्रमुख, भूमि व्यवस्था, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी पीडित

सहकारी ठगीमा संलग्नका परिवारको सम्पत्ति कार्यविधिकै भरमा जफत गर्न मिल्छ ? 

सहकारी मन्त्रालयले तयार पारेको कार्यविधिमा अंशबन्डा भएको तथा सम्बन्धविच्छेद गरी सम्पत्ति बाडँफाँट भएको अवस्थामा समेत सम्पत्ति बिक्री गर्ने व्यवस्था गरिएको छ ।
unnamed 1
ट्रेड युनियन, राष्ट्रिय समाचार, संघीय निजामती विधेयक

कर्मचारी ट्रेड युनियन हटाउन सरकार कठोर

संघीय निजामती विधेयकमा कुनै पनि प्रकृतिको ट्रेड युनियनको व्यवस्था नराख्ने मस्यौदा तयार पारिएको छ । विधेयक उत्पत्तिकर्ता मन्त्रालयको जिम्मेवारीमा रहेकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले कर्मचारीमा दलीयकरण अभ्यास अस्वीकार्य हुने बताइन् ।
unnamed 1
अन्तर्वार्ता, भूमि आयोग, राष्ट्रिय समाचार, सुकुम्वासी

‘भूमिहीनलाई छिटोछिटो व्यवस्थापन गर्ने नाममा गल्ती गर्ने छुट छैन’

‘म छिटो, म छिटो’ भनेर तँछाडमछाड र दौडधुप गर्ने वा अर्कालाई गालीगलौज गर्ने होइन; ‘हामीले गरौं’ भन्ने ढङ्गले गयौं भने मात्रै नेपालका सबै समस्या समाधान हुन्छन्। आज भर्खर चुनाव जितेर आउँदा ‘मैले संसार नै जितें’ जस्तो उन्माद हुन सक्छ, तर ६ महिनापछि त्यही उन्माद निहुरिएर हिंड्नुपर्ने परिवेश नआओस् !
unnamed 1
अध्यादेश, असीम शाह, राष्ट्रिय समाचार

प्रधानमन्त्रीका सल्लाहकारको स्पष्टीकरण : अध्यादेश स्वार्थ समूहका लागि होइन, नागरिक हितका लागि हो

१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असीम साहले सरकारले ल्याएका अध्यादेश कुनै व्यक्ति र स्वार्थ समूहका लागि नभई नागरिकको हितको लागि भएको दाबी गरेका छन् । सरकारले अध्यादेश ल्याएपछि आलोचना भइरहेका बेला सामाजिक सञ्जाल फेसबुकमा स्पष्ट्याउने प्रयास गर्दै सल्लाहकार साहले राज्य संयन्त्रको प्रभावकारिताका लागि अध्यादेश ल्याइएको बताएका हुन् । उनले अघि लेखेका […]
unnamed 1
मधेश सरकार, राष्ट्रिय समाचार

उल्टो बाटोमा मधेश सरकार

मधेश प्रदेश सरकार मातहतका कार्यालयमा कानुनत: काम गर्ने कर्मचारीलाई डाम्ने, कनिष्ठलाई जिम्मेवारी दिएर वरिष्ठलाई थन्क्याउने, आफ्नो स्वार्थअनुकूल काम गर्ने/गराउनेलाई काखी च्याप्ने प्रवृत्ति कायम छ ।
unnamed 1
डा.शेखर कोइराला, राष्ट्रिय समाचार

शेखर कोइरालाले पनि बोलाए छुट्टै भेला

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन् । बैठकमा निवर्तमान केन्द्रीय सदस्य, बहालवाला केन्द्रीय सदस्य (विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति), सांसद र पूर्वसांसदहरु, जिल्ला सभापति, पूर्वजिल्ला सभापतिहरु, क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ । बैठक बिहान ८ बजेदेखि बालुवाटारस्थित ओपेरा होटलमा सुरु […]
Scroll to Top