काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

भूमिहीन

Auto Added by WPeMatico

unnamed 1
भूमिहीन, राष्ट्रिय समाचार

बारामा भूमिहीनले राखे सात बुँदे माग, पूरा नभए तीन चरणमा आन्दोलन

६ जेठ, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने भूमिहीनहरूले सरकारसँग सात बुँदे माग अघि सारेका छन् । बुधबार डिभिजन वन कार्यालय बारामा ज्ञापन पत्र बुझाउँदै उपमहानगरका १० वटा वडामा रहेका भूमिहिन तथा अव्यवस्थित बसोबासीहरूले सरकारसँग राखेका सातबुँदे माग पूरा नभए तीन चरणमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि, […]
unnamed 1
अव्यवस्थित बसोबासी, प्रमुख समाचार (Home), भूमिहीन, सुकुमवासी

आज बुटवलमा सुकुमवासीको प्रदर्शन, भोलि राष्ट्रिय सम्मेलन 

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन र सम्मेलन आयोजना गरिएको हो ।
unnamed 1
प्रमुख समाचार (Home), भूमिहीन, रास्वपा

भूमिहीनको पत्र बुझ्दै रास्वपाले भन्यो– अधिकारबाट बञ्चित हुन दिंदैनौँ

२९ वैशाख, काठमाडौं । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालले सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय पुगेर भूमि र आवास अधिकार सुनिश्चितताको लागि अनुरोध पत्र बुझाएका छन् । पार्टी नेता तथा संसदीय दलका उपनेता गणेश पराजुलीमार्फत रास्वपालाई अनुरोधपत्र बुझाएका हुन् । मञ्चका अध्यक्ष ल्यामबहादुर दर्जीले १२ बुँदे माग पढेर सुनाउँदै अनुरोधपत्र हस्तान्तरण गरेका हुन् । […]
unnamed 1
कञ्चनपुर, भूमिहीन, राष्ट्रिय समाचार

कञ्चनपुरमा मात्रै झण्डै ६० हजार भूमिहीन र अव्यवस्थित बसोबासी

प्रमाणीकरण भएकामध्ये २७२९ भूमिहीन दलित, २४०० भूमिहीन सुकुमवासी र ५३ हजार ५०६ अव्यवस्थित बसोबासी रहेका छन् ।
unnamed 1
उठिबास, भूमिहीन, राष्ट्रिय समाचार, सुकुमवासी

उठिबास रोक्न माग गर्दै लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

संघर्ष समितिले बसोबाससम्बन्धी जारी सूचना तत्काल खारेज गर्न, कुनै पनि प्रकारको जबरजस्ती उठिबास नलगाउन तथा स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर मात्रै निर्णय लिन माग गरेको छ ।
unnamed 1
उठिवास, भूमिहीन, राष्ट्रिय समाचार, सिफारिस

उठिवासको भयमा ५० लाख भूमिहीन

देशभरीका ५२ लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीहरू बासस्थानमा कहिले डोजर लाग्छ भन्ने त्रासमा देखिन्छन् ।
Scroll to Top