काभ्रेपलाञ्चोक
+977-9863403002
२१ श्रावण २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
चिरिबाबु महर्जन, राष्ट्रिय समाचार

सरकारसँग चिरिबाबुको माग : सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गरियोस्

महर्जनले सम्पदा निर्माण/पुनर्निर्माणमा समस्याको रूपमा देखिएको सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका हुन् ।
unnamed 1
खारेज, राष्ट्रिय समाचार, विद्यार्थी संगठन, विपक्षी दल

विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय फिर्ता लिन विपक्षीको माग

सरकारले आफ्नो शासकीय सुधारको कार्योजनामा विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।
unnamed 1
उपभोक्ता, राष्ट्रिय समाचार, राहत

उपभोक्तालाई राहत प्याकेज घोषणा गर्न सरकारसँग विपक्षीको माग

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले उपभोक्ताका लागि राहत प्याकेज घोषणा गर्न सरकारसमक्ष माग गरेका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, विपक्षी दल

वर्षाअघि नै रासायनिक मलको चाँजोपाँजो मिलाउन विपक्षी ३ दलको माग

विपक्षी तीन दलले वर्षाअघि नै रासायनिक मलको चाँजोपाँजो मिलाउन सरकारसँग माग गरेका छन् ।
unnamed 1
आयोजना बैंक, बजेट, बागमती प्रदेश, बिजनेस प्रमुख, भौतिक पूर्वाधार विकास मन्त्रालय, राष्ट्रिय समाचार, विजनेश होम

बागमतीको भौतिक मन्त्रालयले बजेटमा तोक्यो ३ सर्त, आयोजना बैंकमा नपरेकालाई बजेट निषेध

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा योजना बैंक बाहिरका योजना निषेध गर्ने नीति अघि सारेको छ।
unnamed 1
एमआरपी, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम

आयातित वस्तुको एमआरपीमा सरकार लचक, भन्सारमा ‘स्वघोषणा’ गरेर छुटाउन पाइने

आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले भन्सारमा अवरोध सिर्जना गरेपछि सरकारले उक्त समस्या समाधान गर्न तथा जाँचपास सहज बनाउनेगरी नयाँ निर्देशन दिएको छ ।
unnamed 1
गहुँ खेती, राष्ट्रिय समाचार

समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

१७ वैशाख, कैलाली । कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीको टीकापुरमा गहुँ खरिद सुरु गरेको छ । कम्पनीले बुधबारदेखि कैलालीको टीकापुरबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो । यसअघि मंगलबारदेखि धनगढीको मोहनपुरबाट […]
unnamed 1
राष्ट्रिय समाचार, सिप र हस्तकला

परम्परागत सिप र हस्तकला आम्दानीको मुख्य स्रोत

आँबुखैरेनी–१ एक्लेफाँटका इन्द्र भुजेल सानैमा सिकेको सिपले अहिलेसम्म आम्दानी गरिरहेको बताउँछन् ।
Scroll to Top