काभ्रेपलाञ्चोक
+977-9863403002
३१ बैशाख २०८३ बिहीबार

ट्रेड युनियन

Auto Added by WPeMatico

ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन संवैधानिक इजलासको अन्तरिम आदेश, दुई न्यायाधीशको फरक मत
ट्रेड युनियन, प्रमुख समाचार (Home)

ट्रेड युनियनलाई प्रतिबन्ध नलगाउन संवैधानिक इजलासको अन्तरिम आदेश, दुई न्यायाधीशको फरक मत

२८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई अन्तरिम आदेशमार्फत रोक लगाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा पाँच न्यायाधीशमध्ये तीन न्यायाधीशले अल्पकालीन अन्तरिम आदेशको राय व्यक्त गरेका हुन् । ती मध्ये दुई न्यायाधीशले अन्तरिम आदेश जारी हुन नपर्ने राय दिएका छन् । पाँच सदस्यीय इजलासमा तीन न्यायाधीशले एउटै […]
ट्रेड युनियनका नाममा गतिविधि गर्ने कर्मचारीमाथि सरकारको सूक्ष्म निगरानी, हुनसक्छ कारबाही
ट्रेड युनियन, बालेन शाह, राष्ट्रिय समाचार

ट्रेड युनियनका नाममा गतिविधि गर्ने कर्मचारीमाथि सरकारको सूक्ष्म निगरानी, हुनसक्छ कारबाही

अध्यादेश मार्फत खारेज भइरहेका ६ वटा कर्मचारी संगठनका अध्यक्षहरूले विज्ञप्ति जारी गरी सरकारविरुद्ध उत्रने घोषणा गरेका थिए । उनीहरूमाथि संघीय मामिला मन्त्रालयले कारबाहीको प्रक्रिया अघि बढाउनसक्ने स्रोतले बताएको छ ।
संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने
ट्रेड युनियन, राष्ट्रिय समाचार, संघीय संसद् सचिवालय

संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने

२२ वैशाख, काठमाडौं । संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज भएको छ । सरकारले केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज गरिदिएको हो । संघीय संसद् सचिवालय सम्बन्धी ऐन २०६४ को दफा ७३ मा कर्मचारी युनियनसम्बन्धी व्यवस्था थियो । जहाँ ‘मर्यादापालक बाहेकका सचिवालयमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी वा सो भन्दा मुनिका […]
कर्मचारी ट्रेड युनियन खारेज : अध्यादेशविरुद्ध अदालत जाँदै संगठनहरू
कर्मचारी, ट्रेड युनियन, राष्ट्रिय समाचार

कर्मचारी ट्रेड युनियन खारेज : अध्यादेशविरुद्ध अदालत जाँदै संगठनहरू

प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहाल कर्मचारीको ट्रेड युनियन र श्रमिक ट्रेड युनियन फरक फरक विषय भएको हुँदा समान रुपमा व्याख्या गर्न नहुने बताउँछन् ।
कर्मचारीको दलीय र आधिकारिक ट्रेड युनियन खारेज
अध्यादेश, ट्रेड युनियन, राष्ट्रिय समाचार

कर्मचारीको दलीय र आधिकारिक ट्रेड युनियन खारेज

‘दलीय र आधिकारिक कुनै पनि ट्रेड युनियन हुँदैन । कर्मचारीको गुनासो सुन्ने व्यवस्था भने अध्यादेशमा समावेश छ,’ स्रोतले भन्यो ।
कर्मचारी ट्रेड युनियन हटाउन सरकार कठोर
ट्रेड युनियन, राष्ट्रिय समाचार, संघीय निजामती विधेयक

कर्मचारी ट्रेड युनियन हटाउन सरकार कठोर

संघीय निजामती विधेयकमा कुनै पनि प्रकृतिको ट्रेड युनियनको व्यवस्था नराख्ने मस्यौदा तयार पारिएको छ । विधेयक उत्पत्तिकर्ता मन्त्रालयको जिम्मेवारीमा रहेकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले कर्मचारीमा दलीयकरण अभ्यास अस्वीकार्य हुने बताइन् ।
Scroll to Top