काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
केरल विधान सभा, राष्ट्रिय समाचार, वामपन्थी सरकार

५० वर्षपछि भारतका कुनै पनि राज्यमा रहेन वामपन्थी सरकार, केरलमा कांग्रेसको जित

यसअघि वामपन्थी सरकार रहेको केरलमा कुल १४० सिटमा कांग्रेसले ६३ सिट जितेको छ । कांग्रेसको सहयोगी इन्डियन युनियन मुस्लिम लीगले २२ सिट जितिसकेको छ भने सहयोगी अन्य दलले १७ सिट हासिल गरेका छन् । वामपन्थी दलहरूले ३५ सिट मात्र जितेका छन् ।
unnamed 1
कर्मचारी, ट्रेड युनियन, राष्ट्रिय समाचार

कर्मचारी ट्रेड युनियन खारेज : अध्यादेशविरुद्ध अदालत जाँदै संगठनहरू

प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहाल कर्मचारीको ट्रेड युनियन र श्रमिक ट्रेड युनियन फरक फरक विषय भएको हुँदा समान रुपमा व्याख्या गर्न नहुने बताउँछन् ।
unnamed 1
ओमान, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाल, राष्ट्रिय समाचार

ओमानविरुद्ध नेपालले टस जित्यो, पहिले ब्याटिङ गर्ने

२२ वैशाख, काठमाडौं । लिग २ क्रिकेट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् । ओमानसँग मंगलबार खेल्दै गर्दा नेपालले कमीकमजोरीहरू सुधार गर्दै पहिलो खेलको हारको बदला लिएर शृंखलामा तेस्रो जित निकाल्ने र सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ । नेपालले आगामी सातादेखि […]
unnamed 1
भीष्मराज आङदेम्बे, राष्ट्रिय समाचार

कांग्रेस दलका नेता आङदेम्बेद्वारा तमोर कोरिडोरका निर्माणधीन पुल निरीक्षण

२२ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले तमोर कोरिडोर सडक खण्डअन्तर्गत निर्माणाधीन पुलहरूको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा सडक कालोपत्रे भइसके पनि पुल निर्माणको काम अत्यन्त सुस्त गतिमा अघि बढिरहेको पाइएको भन्दै उनले निर्माण कम्पनीप्रति असन्तुष्टि जनाए । वर्षायाममा बाढीका कारण सवारी आवागमन अवरुद्ध हुने समस्या दोहोरिँदै […]
unnamed 1
राष्ट्रपति, राष्ट्रिय समाचार, संवैधानिक परिषद्

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले के गर्लान् ?

संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश सोमबारको मन्त्रिपरिषद् बैठकले जस्ताकोतस्तै जारी गर्न पुन: राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अब राष्ट्रपतिले के गर्लान् भन्ने चासो छ ।
unnamed 1
राष्ट्रिय समाचार, रोशी खोला

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले सबै यात्रुहरुलाई उद्धार गरी गन्तव्यतर्फ पठाइएको जानकारी दिए । डोरी र र्‍याफ्टिङ बोटको सहायताले यात्रुहरुकोउद्धार गरेको उनले बताए ।
unnamed 1
आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उद्योग/वाणिज्य, दौडधुप, पानी उद्योगी, बिजनेस विशेष, राष्ट्रिय समाचार, वाणिज्य, विजनेश होम, विजनेश-फिचर, सरकारी मापदण्ड

सरकारी मापदण्ड पूरा गर्न पानी उद्योगीको दौडधुप  

अब बजारमा उपलब्ध हुने पानीका बोतल र जारहरूमा उत्पादकको पहिचान खुल्ने गरी अनिवार्य एम्बुसिङ वा लेजर प्रिन्ट हुनेछ भने बोतलको बिर्कोमा हुने प्लास्टिकको नेक सिल पूर्णरूपमा हट्ने छ ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, पश्चिम बंगाल, भाजपा, राष्ट्रिय समाचार, विधानसभा निर्वाचन

भाजपाको पोल्टामा पश्चिम बंगाल, कस्तो देखिँदैछ चुनावी नतिजा ?

सन् २०११ देखि निरन्तर सत्तामा रहेकी ममता बनर्जी नेतृत्वको सर्वभारतीय तृणमूल कांग्रेस (टीएमसी)लाई पराजितलाई पछि पार्दै भाजपाले पहिलो पटक पश्चिम बंगालमा सरकार बनाउने अवस्था देखिएको हो ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, केरला, निर्वाचन, भारत, राष्ट्रिय समाचार, वामपन्थी, विधानसभा, सिफारिस

केरलामा पनि कम्युनिस्ट खुम्चिए, ४९ वर्षपछि भारत वामपन्थी सरकारविहीन

भारतमा केवल केरलामा मात्र कम्युनिस्टहरू सरकारमा बाँकी थिए । त्यसैले केरलालाई वामपन्थीहरूको अन्तिम किल्ला मानिन्थ्यो। नेपालका कम्युनिस्टहरू पनि केरला मोडेल भनेर कार्यकर्तालाई आस्वस्त पार्ने प्रयास गर्ने गर्थे । तर अब पार्टी चुनाव हारेपछि यहाँ पनि सत्ताबाट बाहिरिने भएका छन् ।
unnamed 1
मौसम पूर्वानुमान, राष्ट्रिय समाचार

यस्तो छ आजको मौसम, कहाँ–कहाँ पर्छ पानी ?

वर्षा गराउने प्रणाली नेपालको पूर्वी क्षेत्रतिर सरिरहेको छ । तर, आज अन्य क्षेत्रमा मौसम बदली हुनेछ । केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने भएकोले सतर्क रहन भनिएको छ ।
Scroll to Top