काभ्रेपलाञ्चोक
+977-9863403002
२७ श्रावण २०८३ बुधबार

रोशी खोला

Auto Added by WPeMatico

unnamed 1
राष्ट्रिय समाचार, रोशी खोला

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले सबै यात्रुहरुलाई उद्धार गरी गन्तव्यतर्फ पठाइएको जानकारी दिए । डोरी र र्‍याफ्टिङ बोटको सहायताले यात्रुहरुकोउद्धार गरेको उनले बताए ।
unnamed 1
प्रमुख समाचार (Home), बिपी राजमार्ग, रोशी खोला

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, बिपी राजमार्ग अवरुद्ध

१४ चैत, काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । बिपी राजमार्गमा काम गर्ने एक मजदुरको मृत्यु भएको रोशी गाउँपालिकाको उपाध्यक्ष ज्वाला वाइवाले जानकारी दिए । उनका अनुसार बिपी राजमार्गमा काम गर्ने रोशी-७ निवासी कुन्साङ तामाङको‌ रोशी खोलाले बगाएर मृत्यु भएको हो । वर्षाका कारण बिपी राजमार्ग पनि […]
unnamed 1
राष्ट्रिय समाचार, रोशी खोला

रोशी खोलामा बाढी : ७ जना फसे, उद्धार हुँदै

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार रोशी खोलाको चौकीडाँडा नजिकै ७ जना व्यक्तिहरु फसेको र उद्धारको प्रयास भइरहेको छ ।
unnamed 1
बिपी राजमार्ग, राष्ट्रिय समाचार, रोशी खोला

रोशी खोलाले बगायो डाइभर्सन, बिपी राजमार्ग अवरुद्ध

७ चैत, काभ्रेपलाञ्चोक । अविरल वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । रोशी खोलाले अस्थाीय रुपमा सञ्चालन भएको डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहका अनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको हो […]
Scroll to Top