काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, सरकारी जग्गा, सुकुमवासी

सरकारी जग्गा जोगाउँदा गोली खाएका भक्तराजको घरमा पनि चल्यो डोजर, डेढ दर्जन जोगिंदा पक्षपातको गुनासो

सरकारी जग्गा अतिक्रमण हुनबाट जोगाएवाफत् सरकारबाटै प्राप्त जग्गामा बसेको बताउने बुटवलका भक्तराज बस्नेतसहित ८ जनाको घर भत्काइँदा अरु डेढ दर्जन जोगाइएको छ । यो कार्य पक्षपातपूर्ण भएको पीडितको गुनासो छ ।
unnamed 1
मधेश प्रदेश, राष्ट्रिय समाचार, लुम्बिनी प्रदेश, हावाहुरी

आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण

२२ वैशाख, काठमाडौं । आज दिउँसो लुम्बिनी प्रदेशमा र राति मधेश प्रदेशका जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सूचना जारी गरी आज दिउँसो लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ । यसैगरी आज राति कपिलवस्तु, रुपन्देही, […]
unnamed 1
मोटरसाइकल दुर्घटना, राष्ट्रिय समाचार

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

२२ वैशाख, सर्लाही । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बागमती नगरपालिका-२ स्थित धरहरा चौकमा नयाँ रोड-बरहथवा सडक खण्डमा सोमबार साँझ भएको दुर्घटनामा स्थानीय अन्दाजी ७५ वर्षीय हरिबहादुर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डिएसपी सरोज राईका अनुसार नयाँ रोडबाट बरहथवातर्फ जाँदै गरेको भारतीय नम्बर […]
unnamed 1
आलोचना, नागरिक आत्मसमीक्षा, राष्ट्रिय समाचार, विचार, सीमा बन

आलोचना भन्दा नागरिक आत्मसमीक्षाको खाँचो

देश परिवर्तनको सँघारमा छ। सकारात्मक सोचका साथ सबै नागरिकले इमानदारीपूर्वक जिम्मेवारी निभाए वर्षौंदेखिको निराशाको बादल चाँडै फाट्ने छ। तर, नागरिक इमानदार नबने जति नै बलियो सरकार बने पनि सुशासनयुक्त मुलुक बन्ने छैन।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, ममता बनर्जी, राष्ट्रिय समाचार

ममता बनर्जीले सत्ता गुमाउनुका ५ मुख्य कारण

भ्रष्टाचार, कुशासन, दैनिक जीवनमा कमिसनको आरोप, सिन्डिकेट संस्कृतिको बढोत्तरी र टीएमसीको पन्ध्र वर्षको शासनमा प्रशासनिक विफलताका आरोपहरू, सायद पश्चिम बङ्गालको राजनीतिक इतिहासमा पहिले कहिल्यै यति ठूलो स्तरमा लागेका थिएनन्।
unnamed 1
एडम किर्स, छुटाउनुभयो कि?, राष्ट्रिय समाचार, विचार, विमर्श

सकियो तार्किक विमर्शको युग

सामाजिक सञ्जालले डिस्कोर्स अर्थात् सार्थक बहसलाई भन्दा ट्रोलिङलाई बढी प्रोत्साहन गर्छ- जहाँ तपाईंले के भन्नुहुन्छ भन्ने कुराले अर्थ राख्दैन, जबसम्म मानिसहरूले तपाईंमाथि ध्यान दिइरहन्छन्।
unnamed 1
एडीबी, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम

नेपालले एडीबीलाई भन्यो– नयाँ सरकार सहकार्य चाहन्छ, जलविद्युतमा लगानी गर्नुस्

नेपालमा हाल स्थिर र सुधारमुखी सरकार रहेको भन्दै डा शर्माले यसलाई आर्थिक रूपान्तरणलाई तीव्रता दिने, गुणस्तरीय लगानी आकर्षित गर्ने र समावेशी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने स्पष्ट जनादेश रहेको बताए ।
unnamed 1
राष्ट्रिय समाचार, सर्वेश जोशी, स्मार्ट टेलिकम

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

२२ वैशाख, काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।  सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्रा गरेको हो । उनलाई सोमबार काठमाडौं महानगरपालिका-२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । हाल स्मार्ट टेलिकम बन्द रहेको छ । नवीकरण नगरेकोले २०८० वैशाख ३ गते […]
unnamed 1
जनमत पार्टी, मधेश, मधेश प्रदेश, राष्ट्रिय समाचार

जनमत संसदीय दलका नेताले भने– मधेश सरकारलाई समर्थन कायमै

२२ वैशाख, जनकपुरधाम । जनमतका बहुमत प्रदेश सांसदहरूले मधेश सरकारको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएको १२ घण्टापछि जनमत संसदीय दलका नेताले भने समर्थन कायमै रहेको बताएका छन् । जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई पत्र लेख्दै समर्थन कायमै रहेको जनाएका हुन् । ‘जनमत पार्टीको संसदीय दलको नेता म महेश […]
Scroll to Top