काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

पश्चिम बंगाल

Auto Added by WPeMatico

पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीका पीएको हत्या
अन्तर्राष्ट्रिय समाचार, अपराध, पश्चिम बंगाल, राष्ट्रिय समाचार, शुभेन्दु अधिकारी

पश्चिम बंगालमा भाजपा नेता शुभेन्दु अधिकारीका पीएको हत्या

२४ वैशाख, काठमाडौं । पश्चिम बंगालको परगना जिल्लाको मध्यमग्राममा भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी हत्या भएको छ । मंगलबार राति दोहरिया क्षेत्रमा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले अधिकारीका पीए चन्द्रनाथको गोली हानी हत्या गरेका हुन् । लामो समयदेखि त्रिणमूल कांग्रेस नेता ममता बनर्जीको निकट सहयोगी भएर काम गरेका शुभेन्दु […]
पश्चिम बङ्गालको चुनावी नतिजाको संकेत : विपक्षविहीन बन्दैछ भारत
अन्तर्राष्ट्रिय समाचार, पश्चिम बंगाल, राष्ट्रिय समाचार

पश्चिम बङ्गालको चुनावी नतिजाको संकेत : विपक्षविहीन बन्दैछ भारत

जब राहुल गान्धी र तेजस्वी यादव बिहारमा ‘भोट अधिकार र्‍याली’ गरिरहेका थिए, तब त्यसमा ममता बनर्जी सहभागी भइनन्। र जब पश्चिम बङ्गालमा एसआईआर भइरहेको थियो तब विपक्षी दलहरूले पनि पूर्ण शक्तिसहित यस मुद्दामा उनलाई साथ दिएनन्।
भाजपाको पोल्टामा पश्चिम बंगाल, कस्तो देखिँदैछ चुनावी नतिजा ?
अन्तर्राष्ट्रिय समाचार, पश्चिम बंगाल, भाजपा, राष्ट्रिय समाचार, विधानसभा निर्वाचन

भाजपाको पोल्टामा पश्चिम बंगाल, कस्तो देखिँदैछ चुनावी नतिजा ?

सन् २०११ देखि निरन्तर सत्तामा रहेकी ममता बनर्जी नेतृत्वको सर्वभारतीय तृणमूल कांग्रेस (टीएमसी)लाई पराजितलाई पछि पार्दै भाजपाले पहिलो पटक पश्चिम बंगालमा सरकार बनाउने अवस्था देखिएको हो ।
विधानसभा चुनाव २०२६ : पश्चिम बंगालमा भाजपाको अग्रता
पश्चिम बंगाल, प्रमुख समाचार (Home), विधानसभा

विधानसभा चुनाव २०२६ : पश्चिम बंगालमा भाजपाको अग्रता

२१ वैशाख, काठमाडौं । भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा सम्पन्न विधानसभा चुनावको मतगणना जारी छ । पश्चिम बंगालमा जारी मतगणनाको सुरुवाती रुझानमा सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) लाई पछि पार्दै भारतीय जनता पार्टी (भाजपा) ले अग्रता लिएको छ । बीबीसीले ‘डेटानेट’ को हवाला दिँदै टीएमसी १२७ र भाजपा १४७ सिटमा अग्रता लिएको छ […]

पश्चिम बंगालमा मतगणनाको सुरुवाती रुझान : तृणमूल कांग्रेस र भाजपा गठबन्धनबीच कडा प्रतिस्पर्धा
अन्तर्राष्ट्रिय समाचार, पश्चिम बंगाल, प्रमुख समाचार (Home)

पश्चिम बंगालमा मतगणनाको सुरुवाती रुझान : तृणमूल कांग्रेस र भाजपा गठबन्धनबीच कडा प्रतिस्पर्धा

२१ वैशाख, काठमाडौं । भारतका पश्चिम बंगाल, असम, तमिलनाडु, केरल र पुडुचेरी विधानसभा चुनावको मतगणना जारी छ । मतगणनाको सुरुवाती रुझानले पश्चिम बंगालमा तृणमूल कांग्रेस र भारती जनता पार्टी (भाजपा) गठबन्धनबीच कडा प्रतिस्पर्धा देखाएको छ । पश्चिम बंगालमा २९ अप्रिलमा भएको मतदान भएको थियो । पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सीटका सबै […]
भारत पश्चिम बंगालका २८५ केन्द्रमा पुन: मतदान गराउने निर्णय
अन्तर्राष्ट्रिय समाचार, पश्चिम बंगाल, प्रमुख समाचार (Home)

भारत पश्चिम बंगालका २८५ केन्द्रमा पुन: मतदान गराउने निर्णय

२० वैशाख, काठमाडौं । पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सीटका सबै २८५ मतदान केन्द्रमा फेरि भोटिङ हुने भएको छ । निर्वाचन आयोगले २१ मेमा फेरि भोटिङ गराउने निर्णय गरेको हो । न्यूज एजेन्सी पीटीआईका अनुसार २९ अप्रिलमा भएको मतदानमा ‘गम्भीर गडबडी’ भएको र लोकतान्त्रिक प्रक्रियालाई बिगार्ने घटना भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले […]
ममता बनर्जी :  पश्चिम बंगालकी ‘दिदी’
अन्तर्राष्ट्रिय समाचार, पश्चिम बंगाल, प्रमुख समाचार (Home), ममता बनर्जी

ममता बनर्जी :  पश्चिम बंगालकी ‘दिदी’

सन् २०११ मा वामपन्थी किल्ला ढालेर सत्तामा आएकी ममताले त्यसपछि लगातार तीन कार्यकाल राज्यको नेतृत्व गरिसकेकी छन् । अहिले उनी चौथो पटक सत्तामा फर्किने लक्ष्यका साथ चुनावी मैदानमा उभिएकी छन् ।
पश्चिम बंगाल विधानसभा निर्वाचन : ममता बनर्जीको किल्ला भाजपा तोड्ला ?
पश्चिम बंगाल, प्रमुख समाचार (Home), ममता बनर्जी, विधानसभा निर्वाचन

पश्चिम बंगाल विधानसभा निर्वाचन : ममता बनर्जीको किल्ला भाजपा तोड्ला ?

पश्चिम बंगालमा कम्युनिस्ट गढ भत्काएर १५ वर्ष शासन गरेकी ममता बनर्जी नेतृत्वको तृणमूल कांग्रेस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बीजेपी) बीच यसपटक कडा प्रतिस्पर्धा छ ।
कम्युनिस्ट मत खुम्चिँदा किन सम्झिइँदैछ पश्चिम बंगाल ?
कम्युनिस्ट मत, छुटाउनुभयो कि?, निर्वाचन, नेपाल, पश्चिम बंगाल, बामपन्थी, राष्ट्रिय समाचार

कम्युनिस्ट मत खुम्चिँदा किन सम्झिइँदैछ पश्चिम बंगाल ?

चुनावबाट करिब २१ प्रतिशतमा झरेपछि नेपालको कम्युनिस्ट वैचारिक शिविरभित्र पश्चिम बंगालको चर्चा हुन थालेको छ । नेपाल त्यही बाटोमा हो ? यस्तो छ, पश्चिम बंगालमा कम्युनिस्ट पतनको कथा :
Scroll to Top