काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
छुटाउनुभयो कि?, तलब, त्रिभुवन विश्वविद्यालय, त्रिवि, राष्ट्रिय समाचार, सिफारिस

७८४ प्राध्यापक : तलब त्रिविमा बुझ्छन्, काम निजीमा गर्छन्

त्रिभुवन विश्वविद्यालयले आफ्ना प्राध्यापकलाई अर्को संस्थामा काम गर्न अनुमति दिने गरेको छ । सरकारी वेतन खाएर निजीमा काम गर्दा त्रिविको शैक्षिक गुणस्तर मात्र खस्केको छैन, प्राध्यापकको निष्ठामै प्रश्न उठेको छ ।
unnamed 1
केपी शर्मा ओली, नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय समाचार, सिफारिस

ओली नेकपासँग नजिकिँदा सशंकित कांग्रेस

सात बुँदे सहमति गरी २०८१ असारबाट नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य शुरु भएको थियो । जेनजी आन्दोलनपछि संघको सत्ता त ढल्यो, तर प्रदेशहरुमा सहकार्य जारी छ । पूर्व सहमति अनुसार प्रदेश सरकारहरुको आलोपालो गर्ने बेला भयो । यो बेला एमाले र नेकपाको संवाद बढेकाले कांग्रेस सशंकित छ ।
unnamed 1
प्रधानमन्त्री, बालेन शाह, राष्ट्रिय समाचार, संसद्

संसद्ले खोजिरह्यो प्रधानमन्त्री

प्रतिनिधिसभाका बधुबारका तीनवटै बैठक प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति बिना अगाडि बढ्न सक्छ वा सक्दैन् भन्ने बहसमै सकिए । कार्यसूचीअनुसार नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएन ।
unnamed 1
प्रधानमन्त्री, बालेन, राष्ट्रिय समाचार, संसद्, सिफारिस

संसद्कै नजिक हुँदा पनि प्रधानमन्त्री बालेन किन टाढा ?

लाखौं युवाहरूको राजनीतिक सपना निमोठिनुअघि, देश फेरि अर्को निराशाको भुमरीमा फस्नुअघि– नागरिकसँग संवाद गर । आफ्ना योजना बताऊ । संसदमा बोल । विधिको सम्मान गर।
unnamed 1
उद्योग/वाणिज्य, निर्माण व्यवसायी, प्रहरी धरपक्कड, भौतिकमन्त्री सुनिल लम्साल, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

भौतिकमन्त्रीले प्रहरीलाई दिएको नयाँ काम : निर्माण व्यवसायी उठाएर पीएकहाँ बुझाउनू

प्रतिष्ठित दुई व्यवसायी रमेश शर्मा र पिताम्बर बडुलाई विनाकसुर, विना पक्राउ पुर्जी प्रहरी पठाएर बाटोबाटै उठाएका भौतिकमन्त्री लम्सालको टिमले अन्य तीन दर्जन व्यवसायीलाई पनि मन्त्रालय बोलाएर बयान लिएको व्यवसायीहरू बताउँछन् ।
unnamed 1
नवीनराज बस्नेत, प्रदीप अधिकारी, राष्ट्रिय समाचार

प्रदीप अधिकारी कनेक्सन : थप अनुसन्धानका नाममा क–कसले पाए उन्मुक्ति ?

पैसा बुझ्नेदेखि बिचौलियाको काम गर्ने, धम्क्याउने पत्र बनाएर पठाउने, रकम लेनदेन गर्ने प्रमाणहरू हुँदाहुँदै प्रहरी र सरकारी वकिलले यो प्रकरणमा आँखा चिम्लेको देखिन्छ ।
unnamed 1
बोनम्यारो, ब्लड क्यान्सर, रक्त क्यान्सर, राष्ट्रिय समाचार, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

जीवन र मृत्युको मोलतोलमा अल्झिएको एउटा मान्छे (भिडियो)

बोनम्यारो प्रत्यारोपणबिना पूर्ण उपचार अधुरो छ । औषधि सकिएको छ, पैसा छैन । तर पनि प्रवीण हार मानेका छैनन् ।
unnamed 1
प्रधानमन्त्री कार्यालय, बालेन शाह, राष्ट्रिय समाचार

प्रधानमन्त्री कार्यालय बन्यो झन् शक्तिशाली

सबै मन्त्रालयहरूको समन्वय गर्ने प्रधानमन्त्री कार्यालयमा अब यसअघि अन्य मन्त्रालयका रूपमा रहेका केही भाग पनि गाभिएका छन् ।
unnamed 1
आजको विनिमयदर, बिजनेस समाचार, राष्ट्रिय समाचार, विजनेश होम

अमेरिकी डलरको भाउ बढ्यो, युरो र पाउण्डको घट्यो

३१ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । युरो र युके पाउण्ड स्टर्लिङको मूल्य भने आज घटेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । हिजो […]
unnamed 1
असिनापानी, चनुकाँडा, डोटी, राष्ट्रिय समाचार, हावाहुरी

डोटीको चनुकाँडामा हावाहुरी र असिनापानीले ठूलो क्षति

हावाहुरीले विद्यालय भवन र दर्जनौं घरका छाना उडाएको र त्यसपछि असिनापानीले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।
Scroll to Top