पार्टी प्रवेश गर्दा नै किरातीलाई वरिष्ठ नेता दिने सहमति भएको थियो । अरु दुई पदाधिकारी पाएका किरातीका तर्फबाट प्रकाश विकल्प उपाध्यक्ष र टीकाराम राई सचिव बनेका छन् ।
‘यदि नेपाल र बाङ्ग्लादेशका जेनजी युवाहरू सडकमा उत्रिएर सरकार परिवर्तन गर्न सक्छन् भने, के हाम्रो जेनजीले प्रश्नपत्र चुहावटमा संलग्न मन्त्रीहरूलाई जेल पठाउन सक्दैन ? मलाई तपाईंहरूमाथि पूर्ण विश्वास छ’
संसद् अधिवेशन नरहेका बेला सरकारले विभिन्न ८ वटा अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशहरू संघीय संसद्अन्तर्गतको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस भइसकेका छन् ।
सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान-प्रविधि झिकेर र नयाँ थप गरिएको नवप्रवर्तनसम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गरेको छ।