बोनम्यारो, ब्लड क्यान्सर, रक्त क्यान्सर, राष्ट्रिय समाचार, हेल्थ फिचर, हेल्थ मेन स्टोरीजीवन र मृत्युको मोलतोलमा अल्झिएको एउटा मान्छे (भिडियो) ३१ बैशाख २०८३ बोनम्यारो प्रत्यारोपणबिना पूर्ण उपचार अधुरो छ । औषधि सकिएको छ, पैसा छैन । तर पनि प्रवीण हार मानेका छैनन् ।