काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

‘उज्यालो धनगढी’ अभियान : ९ स्थानमा स्मार्ट स्ट्रीट लाइट
उज्यालो धनगढी, धनगढी, प्रमुख समाचार (Home)

‘उज्यालो धनगढी’ अभियान : ९ स्थानमा स्मार्ट स्ट्रीट लाइट

३० चैत, धनगढी । धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत विभिन्न वडामा जडान गरिएका स्मार्ट स्ट्रीट लाइटको उद्घाटन गरेको छ । आइतबार उपमहानगरपालिकाका नौ स्थानमा एकैपटक स्मार्ट स्ट्रीट लाइट उद्घाटन गरिएको हो । उपमहानगरपालिकाको नीति तथा कार्यक्रमअनुसार ‘एक वडा, एक आर्थिक केन्द्र (बजार क्षेत्र)’ निर्माण गर्ने उद्देश्यसहित ‘उज्यालो धनगढी’ अभियानको आठौं चरण अन्तर्गत विभिन्न वडामा बत्ती […]
कञ्चनपुरमा जुवा खेलिरहेका ७ जना पक्राउ
कञ्चनपुर, जुवातास, प्रमुख समाचार (Home)

कञ्चनपुरमा जुवा खेलिरहेका ७ जना पक्राउ

३० चैत, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक चिया पसलबाट ७ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । आइतबार बेलुकी सोही स्थानका पदमराज पन्तले सञ्चालन गरेको चिया पसलमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो। प्रहरीले पसल सञ्चालक पदमराज पन्तसहित ७ […]
यस्तो छ आज विदेशी मुद्राको भाउ
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको भाउ

३० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ […]
इस्लामावादमा २१ घण्टा वार्ता: के भयो, के भएन र अब के हुन्छ ?
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, इरान, पाकिस्तान, प्रमुख समाचार (Home)

इस्लामावादमा २१ घण्टा वार्ता: के भयो, के भएन र अब के हुन्छ ?

इस्लामावादका यी २१ घण्टाले एउटा कटु तर महत्वपूर्ण सत्य उजागर गरे- शान्ति स्थापनाभन्दा युद्धारम्भ धेरै सजिलो छ। युद्ध सुरु गर्न एउटा निर्णय काफी हुन्छ तर, शान्ति स्थापना गर्न दशकौँको अविश्वास मेटाउनुपर्छ।
सय बुँदे सुधार कार्ययोजना कार्यान्वयन सहज गर्न विनियोजन ऐन संशोधन
अर्थनीति, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, विजनेश-फिचर, विनियोजन ऐन, सय बुँदे सुधार कार्ययोजना, संशोधन

सय बुँदे सुधार कार्ययोजना कार्यान्वयन सहज गर्न विनियोजन ऐन संशोधन

ऐनकाे दफा ११ अनुसार कार्यान्वयन गर्दा कुनै बाधा उत्पन्न भए नेपाल सरकार मन्त्रिपरिषद्ले आदेश जारी गर्न सक्ने उल्लेख छ ।
संशोधन हाल्नुअघि विधेयक अध्ययन गर्न सांसदहरूलाई एक साता बढी समय दिने तयारी
प्रतिनिधिसभा, प्रमुख समाचार (Home), राष्ट्रिय समाचार, विधेयक अध्ययन

संशोधन हाल्नुअघि विधेयक अध्ययन गर्न सांसदहरूलाई एक साता बढी समय दिने तयारी

सभामा वा संसदीय समिति जहाँ छलफल गरे पनि संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधनको उद्देश्य र औचित्य पुष्टि गर्ने समय पाउँछन् । सरकारले त्यसको जवाफ दिन्छ । सरकार तयार भए सांसदको संशोधन स्वीकार हुन्छ ।
तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते   
दुर्घटना, प्रमुख समाचार (Home)

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते   

२९ चैत, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र १–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशातर्फ जाँदै गरेको को३१प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै […]
असन्तुष्ट पक्षलाई कांग्रेस महामन्त्री पौडेलले भने- अदालततिर होइन, महाधिवेशनतिर लागौं 
नेपाली कांग्रेस, प्रदीप पौडेल, प्रमुख समाचार (Home)

असन्तुष्ट पक्षलाई कांग्रेस महामन्त्री पौडेलले भने- अदालततिर होइन, महाधिवेशनतिर लागौं 

२९ चैत, दाङ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिला नभई महाधिवेशनको तयारीमा लाग्न पूर्वसंस्थापन पक्षधरलाई आग्रह गरेका छन् । निर्वाचन समीक्षाका क्रममा दाङ पुगेका महामन्त्री पौडेलले महाधिवेशनले सबैलाई समेट्ने भन्दै असन्तुष्टिको विषयलाई समेत महाधिवेशनमै लिएर जान आग्रह गरे । ‘यो समय मुद्दा मामिलाको हैन, महाधिवेशनको हो,’ उनले भने,’ महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया […]
Scroll to Top