काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

कांग्रेस कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस कार्यसम्पादन समितिको बैठक वैशाख २ गते बस्ने

३० चैत, काठमाडौं । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार ) बस्ने भएको छ । वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयन सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको जानकारी गराइएको छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने जानकारी गराइएको छ । संसदीय दलको नेतामा अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, […]
खाडी क्षेत्र तनाव चुलिँंदै, अन्योलमा वार्ता
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, खाडी क्षेत्र, प्रमुख समाचार (Home)

खाडी क्षेत्र तनाव चुलिँंदै, अन्योलमा वार्ता

३० चैत, पेरिस । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको छ । अमेरिका र इरानबीचको वार्ता असफल भएपछि सैन्य दबाब, तेल बजारको उछाल र क्षेत्रीय द्वन्द्वहरू एकसाथ तीव्र बन्दै गएका छन्, जसले युद्धको जोखिम थप बढाएको सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किए पनि नफर्किए पनि आफूलाई फरक नपर्ने बताएका […]
क्रियाशील सदस्यता खारेज होइन, अद्यावधिक गर्छौं : महामन्त्री पौडेल
क्रियाशील सदस्यता, नेपाली कांग्रेस, प्रदीप पौडेल, प्रमुख समाचार (Home)

क्रियाशील सदस्यता खारेज होइन, अद्यावधिक गर्छौं : महामन्त्री पौडेल

३० चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले क्रियाशील सदस्यता खारेज गर्ने नभएर अद्यावधिक गर्न लागेको प्रष्ट्याएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सदस्यता अद्यावधिकबारे प्रष्ट्याएका हुन् । ‘नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु,’ महामन्त्री पौडेलले भनेका छन्, ‘हामीले क्रियाशील […]
कुरिलो खेती गरेर आश्रम व्यवस्थापन
आश्रम व्यवस्थापन, कुरिलो खेती, प्रमुख समाचार (Home), बागमती

कुरिलो खेती गरेर आश्रम व्यवस्थापन

३० चैत, नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो खेती गर्दै आएको छ । आश्रमका व्यवस्थापक तारानाथ पौडेलका अनुसार आश्रमअन्तर्गत सञ्चालित पशु तथा कृषि फार्ममार्फत कुरिलो, अम्बा, भुइँकटहरलगायत बाली पूर्ण रूपमा प्राङ्गारिक तरिकाले उत्पादन गरिँदै आइएको हो । आश्रम सञ्चालनका लागि सामूहिक प्रयासस्वरूप १८ वर्षका लागि वार्षिक रु ७२ हजारमा जमिन […]
लोप हुँदै झिँगटीको छाना
झिँगटी, प्रमुख समाचार (Home)

लोप हुँदै झिँगटीको छाना

तेह्रथुमका ग्रामीण बस्तीहरूमा झिँगटी बनाउने सीप पनि हराउँदै गएको छ। पहिले गाउँमै माटोबाट झिँगटी बनाउने र छाउने सीप भएका कालिगढहरू हुन्थे। तर अहिले त्यो सीप नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन।
दक्षिणकालीको केराबारीमा कार दुर्घटना, चालकको मृत्यु
कार दुर्घटना, प्रमुख समाचार (Home)

दक्षिणकालीको केराबारीमा कार दुर्घटना, चालकको मृत्यु

३० चैत, काठमाडौं । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति सवा १० बजे सडकबाट ५०० मिटर तल खसेको हो । कारका चालक काठमाडौं महानगरपालिका-७ का ३४ वर्षीय […]
इरानलाई टोल तिरे अमेरिकाले होर्मुज हुँदै जाने जहाजहरूमा नाकाबन्दी गर्ने, के भन्छ इरान ? 
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), होर्मुज स्ट्रेट

इरानलाई टोल तिरे अमेरिकाले होर्मुज हुँदै जाने जहाजहरूमा नाकाबन्दी गर्ने, के भन्छ इरान ? 

३० चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब अमेरिकी नौसेनाले होर्मुज स्ट्रेट हुँदै जाने जहाजहरूको नाकाबन्दी गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यो बाटो हुँदै जान खोज्ने जुनसुकै जहाजलाई रोकिने र जाँच गरिने बताएका छन् । ट्रम्पका अनुसार, विशेषगरी इरानलाई टोल (शुल्क) तिर्ने जहाजहरूमाथि कडा निगरानी राखिनेछ। ट्रम्पले इरानलाई गैरकानुनी […]
हंगेरीमा १६ वर्षे ओर्बान शासनको अन्त्य, चिनियाँ लगानीमा संशय
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), हंगेरी

हंगेरीमा १६ वर्षे ओर्बान शासनको अन्त्य, चिनियाँ लगानीमा संशय

३० चैत, काठमाडौं । हंगेरीमा विगत १६ वर्षदेखि एकछत्र शासन गरिरहेका प्रधानमन्त्री भिक्टर ओर्बानको सत्ताको अन्त्य भएको छ । आइतबार सम्पन्न आम निर्वाचनमा आम मतदाताले ओर्बानको अनुदारवादी सरकारलाई पूर्ण रूपमा अस्वीकार गर्दै विपक्षी तिज्जा पार्टीलाई ऐतिहासिक जित दिलाएका छन्। ओर्बानले बुडापेस्टस्थित आफ्नो चुनावी मुख्यालयबाट हार स्वीकार गर्दै विपक्षी नेता पिटर मग्यारलाई बधाई दिएका छन् । […]
डिउटी सकेर फर्किंएका इन्स्पेक्टरलाई ट्रकले ठक्कर दियो, सख्त घाइते
इन्सपेक्टर, प्रमुख समाचार (Home)

डिउटी सकेर फर्किंएका इन्स्पेक्टरलाई ट्रकले ठक्कर दियो, सख्त घाइते

३० चैत, काठमाडौं । डिउटी सकेर फर्किँदै गरेका एक ट्राफिक प्रहरी अधिकृत दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा फर्किँदै गर्दा राति सवा ११ बजे ट्रकले ठक्कर दिंदा ३२ वर्षीय ट्राफिक प्रहरी इन्सपेक्टर अभय लामा गम्भीर घाइते भएका हुन् । लामा चढेको बाप्र०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर […]
नयाँ वर्षको रौनकसँगै सलहेश फूलबारीमा सुनाखरी हेर्न आउन थाले भारतीय नागरिक
प्रमुख समाचार (Home), सलहेश फूलबारी, सुनाखरी

नयाँ वर्षको रौनकसँगै सलहेश फूलबारीमा सुनाखरी हेर्न आउन थाले भारतीय नागरिक

३० चैत, सिरहा । सिरहाको लहानस्थित ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा नयाँ वर्ष नजिकिंदै गर्दा चहलपहल तीव्र रूपमा बढ्न थालेको छ । हरेक वर्ष वैशाख १ गते आयोजना हुने प्रसिद्ध मेलाको तयारीसँगै भारतबाट समेत श्रद्धालुहरूको आगमन सुरु भइसकेको छ। मेला सुरु हुन अझै दुई दिन बाँकी रहँदा नै फूलबारी क्षेत्रमा भक्तजनहरूको उपस्थिति उल्लेख्य देखिएको छ। […]
Scroll to Top