ए डिभिजन लिग, एन्फा, खेलकुद, खेलकुद प्रमुख, नेपाल फुटबल खेलाडी संघ, फुटबल, विशेष
२६ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच ए डिभिजन लिगको उद्घाटन खेल आउँदो ३० चैतमा गर्ने सहमति भएको छ । मंगलबार एन्फा र खेलाडी संघबीच भएको छलफलपछि जुटेको सहमतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले सहमतिबारे जानकारी दिएका हुन् । खेलाडी संघले राखेका मागहरूको अन्य […]
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, हेमन्त शर्मा
पत्नीको स्तन क्यान्सरको उपचार सफल भएपछि हेमन्त : उपचारको लागि नेपाल नै रोज्यौं
काठमाडौं । गायक हेमन्त शर्माले आफ्नी पत्नी रीतुको स्तन क्यान्सरको उपचार सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले उपचारको मुख्य चरण नेपालमै पूरा भएको र भारत जानुपर्ने अवस्था नआएको बताएका हुन् । शर्माका अनुसार भदौको तेस्रो साता रीतुमा स्तन क्यान्सर पुष्टि भएको थियो । त्यसपछि ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार सुरु गरिएको थियो […]
अंगदान, प्रत्यारोपण कानुन, हेल्थ फिचर, हेल्थ मेन स्टोरी
धेरै नेपालीको ज्यान बचाउन अंग प्रत्यारोपण कानुन तत्काल संशोधन गरौं
नेपालमा कलेजो प्रत्यारोपण कार्यक्रम सुरु भएको झण्डै एक दशक भइसके पनि यो अझै पूर्णरूपमा सुदृढ हुन संघर्षरत छ ।
२१ अर्बको कारोबार, बिजनेस विशेष, विजनेश होम, विशेष, सेयर बजार
सेयर बजारमा साढे २१ अर्बको कारोबार, घट्यो नेप्से
२६ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा साढे ७ महिनायताकै अधिक कारोबार भएको छ । यस दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम त्यसयताकै उच्च हो । २०८१ भदौको अन्तिम दिन बजारमा २९ अर्ब ९५ करोडको […]
गाँजा बरामद, नेपाल प्रहरी, राष्ट्रिय समाचार
पर्साबाट २१३ किलो गाँजा बरामद
प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ ।
निर्वाचन, प्रतिनिधिसभा निर्वाचन, रास्वपा, विशेष, शीर्ष नेता
रास्वपाका ६७ उम्मेदवारले २०-५० हजार मतान्तरमा जिते चुनाव, हार्ने अधिकांश शीर्ष नेता
परम्परागत शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई ठूलो अन्तरले पछि पार्दै रास्वपाले देशैभर प्रत्यक्षमा कुल १२५ सिट जितेको छ ।
कालोपत्रे सडक, चोरपाने बस्ती, प्रमुख समाचार (Home), सिरहा
चोरपाने बस्तीमा कालोपत्रे सडक, स्थानीय भन्छन्- समृद्धिको पहिलो पाइला
त्यही आठ किलोमिटर दूरी छिचोल्दै पक्की सडकमार्फत जोडिन चोरपानेले पाँच दशक कुर्नुपर्यो ।
एन्फामा तालाबन्दी, खेलकुद, खेलकुद - Home, तालाबन्दी, प्रमुख समाचार (Home), फुटबल
एन्फा मुख्यालयमा लागेको ताला खुल्यो
२६ फागुन, काठमाडौं । नेपाल फुटबल खेलाडी संघले आफ्ना विभिन्न मागहरू पूरा नभएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा लगाएको ताला खुलेको छ । खेलाडी संघसँग एन्फाको होस्टलमा बैठक बसेर सहमति भएपछि ताला खुलाइएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् । एन्फा र खेलाडी संघबीच भएको सहमतिबारे जानकारी दिन एन्फाले आजै पत्रकार […]
दुई किशोरी, प्रमुख समाचार (Home), मृत भेटिए, रुकुम पश्चिम
विवाहमा गएका दुई किशोरी नदी किनारमा मृत भेटिए, एक बेपत्ता
उर्मिला र कल्पनाको शव ५०० मिटर दूरीको फरकमा फेला परेको हो ।
बलात्कार, विशेष
सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, चार जना पक्राउ
२६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरकै चार जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका नाबालक हुन् । पूर्व सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन […]

