काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

गाँजा बरामद

Auto Added by WPeMatico

सिरहामा झाडीमा लुकाएको २७६ किलो गाँजा बरामद
गाँजा बरामद, राष्ट्रिय समाचार

सिरहामा झाडीमा लुकाएको २७६ किलो गाँजा बरामद

३ जेठ, सिरहा । सिरहामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । कर्जन्हा नगरपालिका–११ क्षेत्रबाट प्रहरीले २७६ किलो गाँजा बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी निरीक्षक जीवकान्त चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शनिबार साँझ कर्जन्हा नगरपालिकाको कार्यालयबाट करिब ३ सय मिटर पर रहेको झाडी क्षेत्रमा खोजतलास गर्ने क्रममा ११ […]
रंजितपुरबाट १४१ किलो गाँजासहित २ जना पक्राउ
गाँजा बरामद, प्रमुख समाचार (Home)

रंजितपुरबाट १४१ किलो गाँजासहित २ जना पक्राउ

२ जेठ, सप्तरी । सप्तरीको खडक नगरपालिका-५ रंजितपुरबाट ठूलो मात्रामा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका-५ बस्ने ४७ वर्षीय बलबहादुर लिम्बु रहेको जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक प्रवक्ता तथा सूचना अधिकारी डम्बरबहादुर पुरीले जानकारी दिए । उनीहरूले प्रयोग […]
पर्साबाट २१३ किलो गाँजा बरामद   
गाँजा बरामद, नेपाल प्रहरी, राष्ट्रिय समाचार

पर्साबाट २१३ किलो गाँजा बरामद   

प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ ।    
विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद
गाँजा बरामद, विराटनगर, विशेष

विराटनगरमा दुर्घटना भएको गाडीबाट ४२० किलो गाँजा बरामद

३ फागुन, विराटनगर । शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका-५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद

Scroll to Top