धनकुटा बजार, प्रमुख समाचार (Home)
१९ फागुन, धनकुटा । केही दिन अघिसम्म निकै भिडभाड र चहलपहल देखिएको धनकुटा बजार अहिले सुनसान बन्दै गएको छ । निर्वाचन नजिकिँदै जाँदा बजारमा बसोबास गर्ने राजनीतिक दलका नेता–कार्यकर्ता तथा विद्यार्थीहरु मतदानका लागि गाउँ फर्किएपछि बजार सुनसान बनेको हो । जिल्ला सदरमुकाम धनकुटामा कर्मचारी, विद्यार्थी तथा विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताको बाक्लो उपस्थिति हुने गरेको थियो […]
रुकुमपूर्व, विशेष
रुकुमपूर्वका मतदानस्थलमा निर्वाचन सामग्री पुर्याउन महाभारत
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाका-२ पेल्मास्थित मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मीले दुई दिनको कठिन यात्रा गर्न बाध्य छन् । केही कर्मचारी पुगेपनि निर्वाचन सामग्री र केही कर्मचारी बाटोमै छन् ।
काभ्रेपलाञ्चोक, प्रतिनिधि सभा निर्वाचन २०८२, मेन स्टोरी
काभ्रेका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
१९ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन समाग्री पठाइएको छ । आइतबार बिहानबाट सम्बन्धित मतदान केन्द्रका अधिकृतहरुलाई निर्वाचन समग्री बुझाउन सुरु गरिएको थियो । सोमबारसम्म काभ्रेका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइसकिएको प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । काभ्रेका दुई निर्वाचनमा क्षेत्रमा ४ सय मतदान केन्द्र तोकिएका छन् । प्रत्येक मतदान […]
चन्द्रनिगाहापुर, प्रमुख समाचार (Home), मधेश, शंकास्पद वस्तु
चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन
१९ फागुन, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-५ राजपेडामा शंकास्पद वस्तु फेला परेको छ । आज बिहान स्थानीय बासिन्दाले सडक छेउमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर उक्त क्षेत्रलाई सुरक्षित बनाएको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको छ । नारायण […]
खेलकुद, खेलकुद - Home, फुटबल, रियल मड्रिड, स्पेनिस ला लिगा
घरेलु मैदानमा रियलको हार, गुमायो बार्सिलोनासँग अंकदूरी घटाउने अवसर
१९ फागुन, काठमाडौं । रियल मड्रिडले ला लिगाको उपाधि दौडमा महत्त्वपूर्ण अंक गुमाएको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा गेटाफेसँग १–० ले पराजित भएपछि रियल शीर्षस्थानमा रहेको बार्सिलोनाभन्दा ४ अंकले पछाडि परेको छ। गेटाफेका लागि निर्णायक गोल पहिलो हाफमा मार्टिन सात्रियानोले गरेका थिए। उनले करिब ३५औं मिनेटमा शानदार प्रहार गर्दै टोलीलाई अग्रता दिलाए। सो गोल नै […]
दुर्घटना, प्रमुख समाचार (Home)
देवदहमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
१९ फागुन, बुटवल । रुपन्देहीको देवदहमा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा देवदह ७ निवासी २८ बर्षिय सुनिल पाण्डे रहेको देवदह प्रहरी चौकीका इन्चार्ज भीमसेन विष्टले जानकारी दिए । बुटवलबाट काठमाडौं जाँदै गरेको लुप्र०१-००१ ख ०८१६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ […]
एनआरएनए, प्रमुख समाचार (Home)
एनआरएनए निर्वाचन तालिकामा परिमार्जन, अनलाइनबाटै उम्मेदवारी दर्ता गर्न सकिने
१९ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकामा परिमार्जन गरिएको छ । निर्वाचन समितिका सदस्य चिरञ्जीवी ढकालका अनुसार मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यानमा राख्दै समितिले संघको आसन्न निर्वाचन कार्यतालिकामा सोमबार केही संशोधन गरेको हो । निर्वाचन समितिले उम्मेदवारी अनलाइनमार्फत पनि दर्ता गर्न सकिने व्यवस्था गरेको जनाएको छ । साथै उम्मेदवार, उनका प्रस्तावक तथा […]
अन्तर्राष्ट्रिय समाचार, अमेरिकी दूतावास, ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव, रियाद, विशेष, साउदी अरब
साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
साउदी अरबमा रहेको अमेरिकी मिशनले जेद्दा, रियाद र धहरानमा बसोबास गर्नेहरूलाई ‘घरमै सुरक्षित रहन’ आग्रह गरेको छ ।
मेन स्टोरी, सुडान
दक्षिण सुडानमा सशस्त्र समूहको आक्रमणबाट १६९ जनाको मृत्यु
१९ फागुन, काठमाडौं । दक्षिण सुडानको उत्तरी क्षेत्रमा पर्ने एक गाउँमा अज्ञात व्यक्तिहरूको समूहले आक्रमण गर्दा वरिष्ठ सरकारी अधिकारीसहित कम्तीमा १६९ जनाको मृत्यु भएको छ । रुवेङ्ग प्रशासनिक क्षेत्रका सूचना मन्त्री जेम्स मोन्युलक मिजोकले दिएको जानकारी अनुसार मृतकमध्ये ९० जना बालबालिका, महिला र वृद्ध रहेका छन् । प्रहरीसहित ७९ जना क्षेत्रीय सुरक्षाबलका सदस्यहरु पनि मारिएका छन् […]
एनआरएनए, कुवेत, विशेष
कुवेतमा रहेका नेपाली सुरक्षित, डराइहाल्नुपर्ने अवस्था छैन : एनआरएन कुवेत अध्यक्ष
१९ फागुन, काठमाडौं । इरानले कुवेतमा रहेको अमेरिकी सैन्य बेस क्याम्पसमा समेत हवाई आक्रमण थालेको छ । इजरायल र अमेरिकाले इरानमा हवाई आक्रमण गरेपछि प्रतिकारमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी तथा इजरायली सैन्य बेस क्याम्पहरूमा आक्रमण गर्दै आएको हो । कुवेतको रक्षा मन्त्रालयले अमेरिकाका कैयौं लडाकु विमान दुर्घटनाग्रस्त भएका बताएको छ । मन्त्रालयले दुर्घटनाग्रस्त विमानहरूका सबै […]

