टिपरको ठक्कर, नयाँबानेश्वर, विशेष, सरकारी कर्मचारी
१९ फागुन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी भएको खुलेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला हुन् । उनी नायब सुब्बा पदका कर्मचारी भएको खुलेको एसपी भट्टराईले जानकारी दिए । […]
प्रमुख समाचार (Home), हिल्सा
हिल्सा नाका बन्द
१९ फागुन, हुम्ला । यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिका-५ स्थित हिल्सा नाका बन्द भएको छ । निर्वाचनलाई लक्षित गरी चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाका आउजाउ बन्द गरिएको छ । सोमबारदेखि उत्तरी नाम्खा गाउँपालिका-५ स्थित हिल्सा नाका बन्द भएको जिल्ला प्रहरी कार्यालय हुम्ला जनाएको छ । निर्वाचनको मत परिमाण […]
टिपरको ठक्कर, नयाँबानेश्वर, विशेष
नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
१९ फागुन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
आम निर्वाचन, मतदाता, विशेष
जाम् भोट हाल्न (तस्वीरहरू)
निर्वाचनको मिति नजिकिएका बेला काठमाडौं उपत्यकाका मुख्य नाकाहरुमा गाउँ फर्किनेहरुको भिड देखिन्छ ।
गाडीमा आगजनी, दुर्गा प्रसाईं, नैकाप, विशेष, सुकेधारा
सुकेधारा र नैकापमा गाडीमा आगजनी, भेटियो दुर्गा प्रसाईंको पर्चा
प्रहरी उपरीक्षक भट्टराईले मंगलबार बिहान ३ बजेतिर दुईवटा गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको अनलाइनखबरलाई जानकारी दिए ।
अमेरिका इरान तनाव, खाडी मुलुक, विशेष
आक्रमण-प्रत्याक्रमणले खाडी देशको भविष्य के होला ?
अमेरिका र इजरायलले इरानमा सम्भावित सत्ता परिवर्तन चाहेको विश्लेषण पनि छ । भविष्यमा इरानको सत्ता कसको हातमा जान्छ भन्ने कुराले क्षेत्रीय समीकरण निर्धारण गर्ने देखिन्छ ।
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, मध्यपूर्वमा तनाव, विशेष
अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई भन्यो– सक्दो चाँडो बाहिरिनू
१९ फागुन, काठमाडौं । अमेरिकाले मध्यपूर्वका देशमा रहेका आफ्ना नागरिकहरूलाई सक्दो चाँडो बाहिरिन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आक्रमणको खतराका कारण मध्यपूर्वका देशहरू छोड्न आफ्ना नागरिकलाई आग्रह गरेको हो । ती देशहरूमा बहराइन, मिस्र, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमन […]
निर्वाचन २०५६, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष
फर्केर हेर्दा २०५६ : हिंसाको छायामा भएको चुनाव
२०५६ को निर्वाचनका क्रममा माओवादी बहिष्कारबाहेक पनि मुख्य राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका कार्यकर्ताबीच पनि कडा प्रतिस्पर्धाका कारण हिंसात्मक झडपहरू भएका थिए ।
आम निर्वाचन, प्रमुख समाचार (Home)
अर्घाखाँचीका सबै मतदानस्थलमा पुर्याइयो निर्वाचन सामग्री
१९ फागुन, अर्घाखाँची । अर्घाखाँचीका सबै मतदानस्थलमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामाग्री पुगेको छ । मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरू र मतपेटिका, मतपत्रसहितका सामग्री सोमबार नै मतदानस्थलमा पुर्याइएको छ । ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ’, मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए । जिल्लाभर १०२ वटा […]
खोटाङ, प्रतिनिधि सभा निर्वाचन २०८२, मतगणना, विशेष
खोटाङमा मतगणना स्थल तयार, लगाइयो तारजाली
जिल्ला अदालतका तीन कोठामध्ये एक कोठामा मतपेटिका भण्डारण गर्ने र दुई कोठामा मतगणना हुने छ । मतगणना हुने कोठामा तारजालीको बार लगाइएको छ ।

