काभ्रेपलाञ्चोक
+977-9863403002
९ बैशाख २०८३ बुधबार

रियल मड्रिड

Auto Added by WPeMatico

भलभर्डेको गोलमा रियल मड्रिड विजयी
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फुटबल, रियल मड्रिड, ला लिगा

भलभर्डेको गोलमा रियल मड्रिड विजयी

२३ फागुन, काठमाडौं । फेडरिको भलभर्डेले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा सेल्टा भिगोलाई २-१ ले पराजित गरेको छ । यो जितपछि रियलले शीर्ष स्थानको बार्सिलोना विरुद्धको अंकदूरी १ मा झारेको छ । रियलले २७ खेलबाट ६३ अंक जोडेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ६४ अंक छ […]
घरेलु मैदानमा रियलको हार, गुमायो बार्सिलोनासँग अंकदूरी घटाउने अवसर
खेलकुद, खेलकुद - Home, फुटबल, रियल मड्रिड, स्पेनिस ला लिगा

घरेलु मैदानमा रियलको हार, गुमायो बार्सिलोनासँग अंकदूरी घटाउने अवसर

१९ फागुन, काठमाडौं । रियल मड्रिडले ला लिगाको उपाधि दौडमा महत्त्वपूर्ण अंक गुमाएको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा गेटाफेसँग १–० ले पराजित भएपछि रियल शीर्षस्थानमा रहेको बार्सिलोनाभन्दा ४ अंकले पछाडि परेको छ। गेटाफेका लागि निर्णायक गोल पहिलो हाफमा मार्टिन सात्रियानोले गरेका थिए। उनले करिब ३५औं मिनेटमा शानदार प्रहार गर्दै टोलीलाई अग्रता दिलाए। सो गोल नै […]
रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फुटबल, युरोपियन च्याम्पियन्स लिग, रियल मड्रिड

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा

१४ फागुन, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार

ला लिगामा शीर्षस्थानको रियल ओसासुनासँग पराजित, गुमायो अंकदूरी बढाउने अवसर
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फुटबल, रियल मड्रिड, स्पेनिस ला लिगा

ला लिगामा शीर्षस्थानको रियल ओसासुनासँग पराजित, गुमायो अंकदूरी बढाउने अवसर

१० फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु

Scroll to Top