चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन
चन्द्रनिगाहापुर, प्रमुख समाचार (Home), मधेश, शंकास्पद वस्तु

चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन

१९ फागुन, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-५ राजपेडामा शंकास्पद वस्तु फेला परेको छ । आज बिहान स्थानीय बासिन्दाले सडक छेउमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर उक्त क्षेत्रलाई सुरक्षित बनाएको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको छ । नारायण […]