काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

बेन्जामिन नेतन्याहुले पत्रकार सम्मेलन गरेर भने–  म जिउँदै छु
अन्तर्राष्ट्रिय समाचार, इजरायल, प्रमुख समाचार (Home), बेन्जामिन नेतन्याहु

बेन्जामिन नेतन्याहुले पत्रकार सम्मेलन गरेर भने–  म जिउँदै छु

६ चैत, काठमाडौं । इजरायलका प्रधानममन्त्री बेन्जामिन नेतन्याहुले आफू जिउँदै रहेको प्रमणित गर्न पत्रकार सम्मेलन गरेका छन् । उनले बिहीबार राति पत्रकार सम्मेलन आयोजना गरेर आफू जिउँदै रहेको प्रमाण विश्व समुदायलाई दिएका हुन् । ‘म सबैभन्दा पहिले भन्न चाहन्छु कि म जिउँदै छु र तपाईं सबै यसको साक्षी हुनुहुन्छ,’ नेतन्याहुले पत्रकार सम्मेलनको सुरूवातमै भने, ‘यसका […]
१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा
प्रमुख समाचार (Home), मन्त्रिपरिषद, रवि लामिछाने

१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य थालेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए । ‘हामीले सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास गरिरहेका छौं । सकेसम्म १८ वरिपरि गर्ने […]
छेवैको कार्यालयबाट फाइल नमगाई सर्वोच्चले भन्यो-‘निर्णयको टिप्पणी रहेनछ, फेरि सुनुवाइ गर्नू’
प्रमुख समाचार (Home), रवि लामिछाने, सर्वोच्च अदालत

छेवैको कार्यालयबाट फाइल नमगाई सर्वोच्चले भन्यो-‘निर्णयको टिप्पणी रहेनछ, फेरि सुनुवाइ गर्नू’

अब फेरि शुरुदेखि मुद्दाको सुनुवाइ गर्नुपर्नेछ ।
सांसद शपथ चैत १२ गते दिउँसो २ बजे, ३ प्रकारका कागजातसहित उपस्थित हुनुपर्ने
प्रतिनिधि सभा सदस्य, प्रमुख समाचार (Home)

सांसद शपथ चैत १२ गते दिउँसो २ बजे, ३ प्रकारका कागजातसहित उपस्थित हुनुपर्ने

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ । संघीय संसद सचिवालयले आज सूचना जारी गरी यो जानकारी दिएको हो । सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्ष सिंहदरबारमा हुनेछ । शपथ ग्रहणमा आउँदा निर्धारित समयभन्दा […]
नेकपा धुलो टक्टकाएर फेरि उठ्छ : पुन
नेपाली कम्युनिष्ट पार्टी, प्रमुख समाचार (Home)

नेकपा धुलो टक्टकाएर फेरि उठ्छ : पुन

६ चैत, काभ्रेपलाञ्चोक । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको कारणबाट बिचलित नहुन पार्टी पंक्तिलाई अपिल गरेका छन् । काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदका प्रतीमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले नेकपा धुलो टक्टकाएर अघि बढ्ने बताए । विचार, राजनीति, संगठन, नेतृत्व, […]
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
प्रमुख समाचार (Home), लागुऔषध

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

६ चैत, काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय आगमनकक्षबाट पक्राउ गरिएको हो । यसैगरी, काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका–६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना, […]
अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थिर
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, एफ–३५ लडाकु विमान, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थिर

अमेरिकी सञ्चारमाध्यम सीएनएनले स्रोतहरूलाई उद्धृत गर्दै करिब १०० मिलियन डलर मूल्य पर्ने उक्त विमान इरानको आक्रमणमा परेको हुनसक्ने जनाएको छ । एफ–३५ लडाकु विमान सन् २०१८ देखि युद्धमा प्रयोग हुँदै आएको भए पनि आक्रमणबाट प्रभावित भएको पुष्टि भएको घटना यसअघि सार्वजनिक भएको छैन ।
एन्फाको ध्यान मैदानमा कम, निर्वाचनमा बढी
अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा, एन्फा विवाद, खेलकुद, प्रमुख समाचार (Home)

एन्फाको ध्यान मैदानमा कम, निर्वाचनमा बढी

स्वीकृतिबिना एन्फाको निर्वाचन नगर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटक पटक निर्देशन दिइसकेको छ । तर एन्फा पेलेरै निर्वाचन गर्न खोजिरहेको छ ।
सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), बालेन शाह, सरकार गठन

सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?

राष्ट्रपतिसँग शपथ लिएपछि सोही दिन ज्येष्ठ सदस्य केसीले अन्य सदस्यहरूलाई शपथ गराउनेछन् । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।
सुहाङ नेम्वाङलाई एमालेले बनाउला संसदीय दलको नेता ?
नेकपा एमाले, प्रमुख समाचार (Home), संसदीय दल, सुहाङ नेम्वाङ

सुहाङ नेम्वाङलाई एमालेले बनाउला संसदीय दलको नेता ?

उच्च भूमिकामा भएर पनि सांसद पद सुरक्षित गर्न समानुपातिक कोटा रोजेका यी नेताहरूलाई दलको नेता मानेर जाँदा एमालेको आकर्षण नबढ्ने निष्कर्षमा एमालेभित्र ठूलै पङ्क्ति देखिन्छ। तिनै पङ्क्तिको साथ लिएर सुहाङ दलको नेता बन्न चाहन्छन्।
Scroll to Top