महँगी नियन्त्रण गर्न र सुकुमवासीलाई उठीबास नलगाउन नेपाली कम्युनिस्ट पार्टीको माग
६ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले महँगी नियन्त्रण गर्न, विद्यार्थी संगठनमाथि प्रतिबन्ध नगर्न र सुकुमवासीलाई उठीबास नलगाउन सरकारसँग माग गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले आइतबार प्रेस विज्ञप्ति जारी गरेर उक्त माग गरेको हो । हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै पार्टीले आपत्ति जनाएको […]

