काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

सरकार गठन

Auto Added by WPeMatico

unnamed 1
मेन स्टोरी, रास्वपा, सरकार गठन

सरकार गठनको तीव्र तयारी, केही शीर्ष नेता पार्टी चलाउन ‘रिजर्भ’ राखिने

सांसदको शपथ भएपछि दलको नेतामा बालेन शाहलाई चयन गर्ने तयारी रास्वपाको छ । दलको नेता चयन गरेर १३ गते प्रधामनन्त्रीको शपथ गर्न लागिएको हो ।
unnamed 1
प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), बालेन शाह, सरकार गठन

सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?

राष्ट्रपतिसँग शपथ लिएपछि सोही दिन ज्येष्ठ सदस्य केसीले अन्य सदस्यहरूलाई शपथ गराउनेछन् । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा, समानुपातिक सांसद, सरकार गठन

रास्वपाले भन्यो– आज समानुपातिकको सूची बुझाउँछौं, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट समानुपातिक सांसद बन्नेहरुको सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । सरकार गठन गर्न भने १० दिन जति लाग्न सक्ने रास्वपाले जनाएको छ ।
unnamed 1
आम निर्वाचन, विशेष, सरकार गठन

निर्वाचनपछि सरकार गठनका लागि कति समय लाग्छ ?

यदि चैतको पहिलो साता निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएमा चुनावपछि दलहरुले पाउने हैसियत अनुसार सरकार गठन प्रक्रियाले समय लिने देखिन्छ । यदि, कुनै दलले स्पष्ट बहुमत पाएमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सहज हुने देखिन्छ ।
Scroll to Top