काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

सुहाङ नेम्वाङ

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), संविधान संशोधन, सुहाङ नेम्वाङ

संविधानका अक्षरहरू बहुमतको गणितले मात्रै कोरिन हुँदैन : सुहाङ नेम्वाङ

३१ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन जनताले प्राप्त गरेका अधिकारहरूको कसीमा राखेर अग्रगमनका लागि हुनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले संविधान केवल अक्षरहरूको संग्रह मात्रै नभइ रगत र पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज रहेको स्मरण गरे । ‘मेरो स्पष्ट धारणा छ, संविधान […]
unnamed 1
प्रमुख समाचार (Home), सुहाङ नेम्वाङ

चिया निर्यातको अवरोध समाधान गरियोस् : सुहाङ नेम्वाङ

३० वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले चिया निर्यातको अवरोध समाधान गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘चिया निर्यात ठप्प जस्तै भएको छ ।’ यसले किसान, श्रमिक, उद्योगी र देशकै अर्थतन्त्रमा प्रभाव पारेको भन्दै उनले थपेका छन्, ‘भारत सरकारसँग कुटनीतिक पहल गरियोस् । चिया निर्यातको अवरोध समाधान […]
unnamed 1
नेकपा एमाले, प्रमुख समाचार (Home), सुहाङ नेम्वाङ

सुहाङको प्रश्न– संसद्‌बाट कानुन ल्याउन के कुराले रोक्यो ?

२१ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले अध्यादेश ल्याउने विषय र सुकुमवासी नागरिकका विषयमा कमजोरी भएको केही कमजोरी भएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पुराना कानुनलाई संशोधन गर्न र खारेज गर्न सरकारलाई के ले रोक्यो भनी प्रश्न गरे […]
unnamed 1
प्रमुख समाचार (Home), सिंहदरबार, सुहाङ नेम्वाङ

कानुन व्यवसायी सहज रुपमा सिंहदरबार प्रवेश पाउनुपर्छ : सुहाङ नेम्वाङ

२५ चैत, काठमाडौं । प्रतिनिधि सभा सदस्य एवम् एमाले युवा नेता सुहाङ नेम्बाङले कानुन व्यवसायीहरुले पनि सिंहदरबार प्रवेश गर्दा नागरिक एपबाट पास लिनुपर्ने नयाँ नियम लागु नगर्न प्रधानमन्त्री बालेन शाहको टिमका सदस्यहरुको ध्यानाकर्षण गराएका छन् । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर उनले नयाँ नियम झन्झटिलो हुने र काममा असहजता आउने भन्दै लागु नगर्न […]
unnamed 1
केपी शर्मा ओली, छुटाउनुभयो कि?, नेकपा एमाले, पक्राउ, पुस्तान्तरण, राष्ट्रिय समाचार, सुहाङ नेम्वाङ

एमालेको ड्रयागन रोपेर उपियाँ फलाउने नियति

चुनावमा त्यति ठूलो धक्का खाएर पार्टीको साख भुइँमा बज्रिँदा पनि एमाले नेतृत्वले समाजको कुरा सुन्न रुचि देखाएको छैन।
unnamed 1
राष्ट्रिय समाचार, सुहाङ नेम्वाङ

बादललाई बधाई दिँदै सुहाङले भने- मेरो उम्मेदवारी विद्रोह होइन, आन्दोलनप्रतिको कर्तव्य हो

१८ चैत, काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले संसदीय दलमा आफ्नो उम्मेदवारीलाई विद्रोहका रुपमा नबुझ्न नेताहरूसँग आग्रह गरेका छन् । रामबहादुर थापा संसदीय दलको नेता निर्वाचित भएपछि बधाई मन्तव्य राख्दै सुहाङले अग्रज नेताहरूप्रतिको सदैव सम्मान रहने बताएका थिए । ‘मलाई मेरो पार्टीको गौरवशाली मूल्य, मान्यता र परम्पराको पूर्ण बोध छ । अग्रज नेताहरूप्रति […]
unnamed 1
प्रमुख समाचार (Home), युवा, सुहाङ नेम्वाङ

युवाहरूलाई हतोत्साहित नहुन भन्दै सुहाङले भने– एक पाइला चालेको मात्रै हुँ

१८ चैत, काठमाडौ । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले पार्टीका शुचेच्छुक र युवा पंक्तिलाई हतोत्साहित नहुन आग्रह गरेका छन् । नेम्वाङले संसदीय दलको नेतामा दावी गरेका थिए । तर प्रस्तावक र समर्थक रहने आश्वासन दिएका सांसदहरुले समेत अन्तिम समयमा साथ नदिएपछि नेम्वाङले समर्थकहरुलाई हतोत्साहित नहुन आग्रह गरे । ‘एमालेमा रहेको अलिअलि कमजोरीलाई सुधार्दै हिजो […]
unnamed 1
एमाले दल नेता, रामबहादुर थापा 'बादल', राष्ट्रिय समाचार, सुहाङ नेम्वाङ

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यसअघि सांसद सुहाङ नेम्वाङले पनि दलकाे नेतामा दाबी गरेका थिए । तर, मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक पाएनन् ।
unnamed 1
नेकपा एमाले, राष्ट्रिय समाचार, सुहाङ नेम्वाङ

थापा निर्विरोध निर्वाचित हुँदै, सुहाङले पाएनन् प्रस्तावक र समर्थक

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुने तयारी गरिएको थियो ।
unnamed 1
प्रधानमन्त्री, मेन स्टोरी, सुहाङ नेम्वाङ

प्रधानमन्त्री समक्ष सुहाङ– इलामको कृषि र पर्यटनलाई ध्यान दिए देशकै अर्थतन्त्रमा सहयोग पुग्छ

१६ चैत, काठमाडौं । इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामको कृषि र पर्यटनको सम्भावनाबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष ब्रिफिङ गरेका छन् । सोमबार प्रधानमन्त्री शाहले कोशी प्रदेशका सबै सांसदहरूलाई बोलाएर आ–आफ्ना क्षेत्रको समस्या र समाधानका उपायबारे छलफल गरेका थिए । सो क्रममा नेम्वाङले इलामको कृषि र पर्यटनलाई ध्यान दिन सकेको […]
Scroll to Top