काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

निर्वाचन

Auto Added by WPeMatico

प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा इजरायलको बधाई
निर्वाचन, राष्ट्रिय समाचार

प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा इजरायलको बधाई

इजरायलले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ ।
काठमाडौंको मत विश्लेषण : मतदाताको रोजाइ दल कि उम्मेदवार ?
काठमाडौं, निर्वाचन, मत परिणाम, मतदाता, विशेष

काठमाडौंको मत विश्लेषण : मतदाताको रोजाइ दल कि उम्मेदवार ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका समानुपातिक मत र उम्मेदवारको मतबीच तुलना गरिएको छ ।
रास्वपाका ६७ उम्मेदवारले २०-५० हजार मतान्तरमा जिते चुनाव, हार्ने अधिकांश शीर्ष नेता
निर्वाचन, प्रतिनिधिसभा निर्वाचन, रास्वपा, विशेष, शीर्ष नेता

रास्वपाका ६७ उम्मेदवारले २०-५० हजार मतान्तरमा जिते चुनाव, हार्ने अधिकांश शीर्ष नेता

परम्परागत शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई ठूलो अन्तरले पछि पार्दै रास्वपाले देशैभर प्रत्यक्षमा कुल १२५ सिट जितेको छ ।
बागमतीको चिरफार : ३३ मध्ये ३१ क्षेत्रमा रास्वपाको जित, एमाले शून्य
निर्वाचन, परिणाम, प्रतिनिधि सभा निर्वाचन, बागमती प्रदेश, मेन स्टोरी

बागमतीको चिरफार : ३३ मध्ये ३१ क्षेत्रमा रास्वपाको जित, एमाले शून्य

पहिलो पटक एउटै दलले ३३ क्षेत्रमा ३१ सिट जितेर रास्वपाले नयाँ इतिहास बनाएको छ ।
सुचेता प्याकुरेलको दृष्टिमा रास्वपाको सत्तायात्रा (भिडियो)
निर्वाचन, बालेन शाह, रवि लामिछाने, वामपन्थी, विशेष, सुचेता प्याकुरेल

सुचेता प्याकुरेलको दृष्टिमा रास्वपाको सत्तायात्रा (भिडियो)

अहिलेको यो चुनाव हेर्दाखेरि परिणाम चाहिँ जनताले चाहेजसरी आउँदो रहेछ भन्ने कुरा प्रमाणित भएको छ। खराब शासनको परिणाम मतदाताले दिन्छन् भन्ने कुरा नेपालमा फेरि एकपटक राम्रोसँग पुष्टि भएको छ।
सर्लाहीमा गगन थापा हार्नुका मुख्य कारण के-के थिए ?
गगन थापा, निर्वाचन, विशेष

सर्लाहीमा गगन थापा हार्नुका मुख्य कारण के-के थिए ?

नेपाली कांग्रेसका सभापति गगन थापा पराजित हुनुमा बालेन लहर प्रमुख फ्याक्टर रह्यो । त्यसका अतिरिक्त सुरेन्द्र–वीरेन्द्रको छवि, भित्रिएका नेताहरुबाट अपेक्षित मत ट्रान्सफर नहुनु र भाषागत समस्या रहे ।
फेसबुकमा ‘भाइरल’ उम्मेदवारले चुनावमा कति मत पाए ?
निर्वाचन, भाइरल उम्मेदवार, विशेष - Packaages

फेसबुकमा ‘भाइरल’ उम्मेदवारले चुनावमा कति मत पाए ?

सामाजिक क्षेत्रबाट उदाएका धेरै उम्मेदवार विजयी हुँदा सामाजिक सञ्जालमा भाइरल केही उम्मेदवारलाई भने मतदाताले पत्याएनन् ।
पूर्वअर्थमन्त्रीहरूको सर्मनाक पराजय
निर्वाचन, पराजित, पूर्वअर्थमन्त्री, फिचर (Home Main), बिजनेस विशेष, विजनेश होम, विजनेश-फिचर, विशेष

पूर्वअर्थमन्त्रीहरूको सर्मनाक पराजय

निर्वाचनमा सहभागी पूर्वअर्थमन्त्रीहरुमध्ये नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका वर्षमान पुनमात्र विजयी हुन सफल भए ।
यी हुन धनकुटामा सय मत पनि नल्याउने ६ जना उम्मेदवार
धनकुटा, निर्वाचन, मेन स्टोरी

यी हुन धनकुटामा सय मत पनि नल्याउने ६ जना उम्मेदवार

यहाँ प्रतिनिधिसभा सदस्यका बन्नका लागि १७ जनाले उम्मेदवारी दिएका थिए । तर, ६ जना उम्मेदवारले त सय मत पनि पुर्‍याउन सकेनन् ।
Scroll to Top