काभ्रेपलाञ्चोक
+977-9863403002
४ बैशाख २०८३ शुक्रबार

मत परिणाम

Auto Added by WPeMatico

कोशी प्रदेश :  रास्वपा र श्रम संस्कृतिको उदयले पुराना दललाई धक्का
कोशी प्रदेश, प्रतिनिधिसभा निर्वाचन, मत परिणाम, विशेष

कोशी प्रदेश :  रास्वपा र श्रम संस्कृतिको उदयले पुराना दललाई धक्का

कोशी प्रदेशका २८ मध्ये १७ स्थानमा जितेर रास्वपा पहिलो पार्टी बनेको छ भने भर्खरै खुलेको श्रम संस्कृति पार्टीले ३ स्थानमा विजयको झन्डा फहराएको छ ।
काठमाडौंको मत विश्लेषण : मतदाताको रोजाइ दल कि उम्मेदवार ?
काठमाडौं, निर्वाचन, मत परिणाम, मतदाता, विशेष

काठमाडौंको मत विश्लेषण : मतदाताको रोजाइ दल कि उम्मेदवार ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका समानुपातिक मत र उम्मेदवारको मतबीच तुलना गरिएको छ ।
धनकुटा-१ मा राजेन्द्र राईको अग्रता, पछ्याउँदै श्रम संस्कृतिका सानबहादुर
नेकपा एमाले, प्रमुख समाचार (Home), मत परिणाम, श्रम संस्कृति पार्टी

धनकुटा-१ मा राजेन्द्र राईको अग्रता, पछ्याउँदै श्रम संस्कृतिका सानबहादुर

२३ फागुन, काठमाडौं । धनकुटा-१ मा नेकपा एमालेका राजेन्द्र कुमार राईले अग्रता लिएका छन् । उनले ८ हजार ७६१ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका उम्मेदवार सान बहादुर राई ६ हजार ८७४ मतसहित दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दिनेश राईले ५ हजार १०१ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र […]
यी निर्वाचन क्षेत्रमा छ १० हजार बढी मतान्तर
निर्वाचन, मत परिणाम, मतान्तर, राष्ट्रिय समाचार, विशेष

यी निर्वाचन क्षेत्रमा छ १० हजार बढी मतान्तर

रास्वपा बाहेक अन्य कुनै पनि पार्टीले १० हजार बढीको मतान्तर कायम गर्न सकेका छैनन् । यहाँ १० हजार बढी मतान्तर भएका १९ निर्वाचन क्षेत्र छन् ।
Scroll to Top