काभ्रेपलाञ्चोक
+977-9863403002
२४ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
बालेन, राष्ट्रिय समाचार, विचार, सुकुमवासी

सुकुमवासीप्रति बालेन शैली : गरिबको उठिबास कि सहरी न्यायको पुनःस्थापना ?

गरिबीको समस्या वास्तविक हो, तर गरिबीले कानुनी उल्लङ्घनलाई वैध बनाउँदैन । जोखिमयुक्त क्षेत्रमा अवैध बसोबास गर्न दिइराख्नु स्वयं ती समुदायप्रति पनि अन्याय हो । काठमाडौंलाई बस्नयोग्य सहर बनाउन भावनात्मक बहसभन्दा माथि उठेर कानुनको समान कार्यान्वयन गर्नु अपरिहार्य छ ।
unnamed 1
राष्ट्रिय समाचार, विचार, सुकुमवासी

परीक्षामा सुकुमवासी व्यवस्थापनको बालेन सोच

बालेन सरकारले वर्षौंदेखि अल्झिएको यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न पहल लिएको हो भने त्यो पक्कै पनि सराहनीय छ । तर, सहरको सौन्दर्यकरणको नाममा एउटा कुनाको मानवीय सङ्कटलाई अर्को कुनामा सार्ने काम मात्रै हुनुहुँदैन ।
unnamed 1
बागमती, बीपी राजमार्ग, राष्ट्रिय समाचार

बीपी राजमार्ग खुलाउन समय लाग्ने, वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

प्रहरीले आइतबार साँझसम्म पनि सडक खुलाउन समस्या हुने अनुमान गरेको छ । मंगलटारमा रोकिएका यात्रुहरूलाई रोशीखोला पारीसम्म पैदल हिँडाएर त्यहाँबाट अर्को गाडीको व्यवस्था गरी तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेलतर्फ पठाइएको छ ।
unnamed 1
चैते धान, प्रदेश समाचार, राष्ट्रिय समाचार, हाम्रो नेपाल, राम्रो नेपाल

तमोर नदी र लम्बुखोला किनारको चैते धान (तस्वीरहरू )

लम्बु दोभान–मजुवा फाँट प्राकृतिक सौन्दर्यका दृष्टिले पनि उत्तिकै आकर्षक छ । हरियो फाँट, वरिपरिका पहाड, शान्त वातावरण र खुला आकाशले यसलाई सम्भावित पर्यटकीय गन्तव्यका रूपमा चिनाउन थालेको छ ।
unnamed 1
मनोहरा, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

मनोहराको सुकुमवासी बस्ती भत्काउन पुग्यो डोजरसहितको टोली, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

आज मनोहराको सुकुमवासी बस्ती हटाउने योजना अनुसार सुरक्षाकर्मी बाक्लो संख्यामा खटाइएको छ।
unnamed 1
खेलकुद - Home, खेलकुद प्रमुख, छैटौं एसियन बिच गेम्स, महिला कबड्डी, राष्ट्रिय समाचार

छैटौं एसियन बिच गेम्स : महिला कबड्डीमा नेपाल समूह विजेता

समूह ‘बी’का तीनवटै खेल जितेर नेपाल समूह विजेता बनेको हो । नेपालले आजै समूह ‘ए’ को उपविजेता श्रीलंकासँग खेल्ने छ ।
unnamed 1
प्रवास समाचार, राष्ट्रिय समाचार, स्पेन

स्पेनको कानुनीकरण प्रक्रिया दिल्ली सारिएपछि हजारौं नेपाली प्रभावित

स्पेनको असाधारण कानुनीकरण प्रक्रियामा प्रहरी रिपोर्ट अनिवार्य बनेसँगै हजारौं नेपालीले आवेदन दिएका छन् । तर, कागजात प्रमाणीकरण काठमाडौंबाट दिल्ली सारिएपछि प्रक्रिया झन् लामो, खर्चिलो र अनिश्चित बनेको छ।
unnamed 1
बुटवल उपमहानगरपालिका, राष्ट्रिय समाचार, लुम्बिनी

बुटवलमा उच्च अदालत अगाडिको सरकारी जग्गामा बसेको बस्ती हटाउन सुरु

तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुल्सीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको जग्गामा बनाइएका संरचना हटाउन सुरु गरिएको हो ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, फिचर (Home Main), युरोपेली देश, राष्ट्रिय समाचार, सुन

अमेरिकामा राखेको अर्बौँको सुन किन फिर्ता लान चाहन्छन् युरोपेली देशहरु ?

सुनलाई लामो समयदेखि आर्थिक संकट, मुद्रास्फीति वा भू-राजनीतिक अस्थिरताका बेला सुरक्षित लगानी मानिन्छ। त्यसैले यो विश्वभरका केन्द्रीय बैंकहरू र विशेषगरी युरोपेली बैंकहरूको मौज्दातमा महत्वपूर्ण अंश हो।
unnamed 1
गैरीगाउँ, डोजर, थापाथली, राष्ट्रिय समाचार, सिफारिस, सुकुमवासी बस्ती

सुकुमवासी बस्तीको बिलौना : छाप्रो ढल्दा आँसु खस्यो

शंखमूल र प्रसुति गृह गरी दुईतिरबाट डोजर चलिरहँदा सुकुमवासीहरू भने भत्कँदै गरेको आफ्नो छाप्रो हेर्दै सामान रुँगिरहेको र रोइरहेको दृश्य एकदमै टिढलाग्दो थियो । करिब नौ बजेतिर देखापरिन्, ४ महिने बाबु कोक्रोमा झुलाउँदै टोलाइरहेकी सुकुमवासी बस्तीकी अन्जली पसवान ।
Scroll to Top