काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

बीपी राजमार्ग

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), बीपी राजमार्ग, हिल्सा–सिमकोट सडकखण्ड

बीपी राजमार्ग र हिल्सा–सिमकोट सडकखण्ड बन्द

सम्भावित बाढी तथा सडक निर्माणका कारण बीपी राजमार्ग र हुम्लाको हिल्सा–सिमकोट सडक खण्ड बन्द गरिएको छ ।
unnamed 1
बीपी राजमार्ग, राष्ट्रिय समाचार

बीपी राजमार्गको खुर्कोट-भकुन्डेबेसी सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक

२२ वैशाख, काठमाडौं । बीपी राजमार्ग अन्तर्गतको खुर्कोट-भकुन्डेबेसी सडकखण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा सवारी आवागमनमा पूर्णरूपमा रोक लगाइएको जनाएको छ । उक्त अवधिक पश्चात पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा […]
unnamed 1
बीपी राजमार्ग, राष्ट्रिय समाचार

बीपी राजमार्गमा फसे ४ वटा माइक्रोबस, यात्रुको उद्धार गरिँदै

रोशी-७ लास्कोट र घुमाउने बीचमा फसेका ४ वटा माइक्रोबसका यात्रुलाई उद्धार थलिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।
unnamed 1
प्रमुख समाचार (Home), बीपी राजमार्ग

बीपी राजमार्ग पुन: अवरुद्ध, सोमबार बनाइएका डाइभर्सन बाढीले बगायो

सोमबार बनाइएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि बीपी राजमार्ग पुन: अवरुद्ध भएको हो ।
unnamed 1
बागमती, बीपी राजमार्ग, राष्ट्रिय समाचार

बीपी राजमार्ग खुलाउन समय लाग्ने, वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

प्रहरीले आइतबार साँझसम्म पनि सडक खुलाउन समस्या हुने अनुमान गरेको छ । मंगलटारमा रोकिएका यात्रुहरूलाई रोशीखोला पारीसम्म पैदल हिँडाएर त्यहाँबाट अर्को गाडीको व्यवस्था गरी तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेलतर्फ पठाइएको छ ।
unnamed 1
प्रमुख समाचार (Home), बागमती, बीपी राजमार्ग

एकतर्फी खुल्यो बीपी राजमार्ग

६ वैशाख, काभ्रे । बीपी राजमार्ग एकतर्फी खुलेको प्रहरीले जनाएको छ । गएरातिको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको राजमार्ग आज बिहान ८:४५ बजेदेखि एकतर्फी खुलाइएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल साहले भने, ‘डाइभर्सन बगाएको स्थानमा मर्मत गरी हाललाई एकतर्फी मात्र बाटो सुचारु गरिएको छ ।’ पूर्णरूपमा बाटो सञ्चालन गर्नका लागि अझै केही […]
unnamed 1
प्रमुख समाचार (Home), बीपी राजमार्ग, सुदन गुरुङ

गृहमन्त्री गुरुङ रोशीखोला र बीपी राजमार्ग अनुगमनमा जाँदै

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुदन गुरुङ बीपी राजमार्ग र रोशी खोलाको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षणमा जाने भएका छन् । गृहमन्त्री गुरुङसहितको टिम अहिले ९ बजे काठमाडौंबाट काभ्रे प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उनले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् […]
unnamed 1
प्रमुख समाचार (Home), बीपी राजमार्ग

वर्षा रोकिएपछि बीपी राजमार्गमा चल्न थाले गाडी

१८ चैत, काभ्रेपलाञ्चोक । वर्षा रोकिएपछि बीपी राजमार्गमा यातायात सञ्चालनमा आएको छ । मंगलबार बेलुकादेखि वर्षा रोकिएको र जोखिम कम भएको कारण यातायात पुन: सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए । मंगलबार साँझ ७ बजेदेखि पनौती, नमोबुद्ध, दाप्चा क्षेत्रमा भारी वर्षा भएपछि चौकीडाँडा–नेपालथोक खण्डमा वर्षातका कारण हुने जोखिमलाई मध्यनजर […]
Scroll to Top