खेलकुद - Home, खेलकुद प्रमुख, छैटौं एसियन बिच गेम्स, महिला कबड्डी, राष्ट्रिय समाचारछैटौं एसियन बिच गेम्स : महिला कबड्डीमा नेपाल समूह विजेता १३ बैशाख २०८३ समूह ‘बी’का तीनवटै खेल जितेर नेपाल समूह विजेता बनेको हो । नेपालले आजै समूह ‘ए’ को उपविजेता श्रीलंकासँग खेल्ने छ ।