काभ्रेपलाञ्चोक
+977-9863403002
२४ श्रावण २०८३ आईतवार

राष्ट्रिय समाचार

unnamed 1
चीन, राष्ट्रिय समाचार

चीनमा नेपाली चियाको ब्रान्डिङ

१३ वैशाख, बेइजिङ । नेपाली राजदूतावासको पहलमा चीनको हुबेइ प्रान्तको लिचुआन शहरमा ‘एक सुइरो’मा आधारित नेपाली अर्थोडक्स ब्ल्याक टी स्वाद परीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मार्च २४, २५ र २६ (वैशाख ११, १२ र १३) गतेसम्म सञ्चालन भइरहेको पहिलो एशिया–अफ्रिका ब्ल्याक टी एक्सचेन्ज महोत्सव अन्तर्गत आयोजना गरिएको हो । महोत्सवको उद्घाटन सत्रका […]
unnamed 1
मनमोहन अधिकारी, राष्ट्रिय समाचार

मनाइयो मनमोहन अधिकारीको २७ औं स्मृति दिवस

१३ वैशाख, काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको २७ औं स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आइतबार ललितपुरको सानेपास्थित उनको शालिकमा माल्यार्पणसहित सभा आयोजना गरेको थियो भने प्रतिष्ठानले काठमाडौंमा मनमोहन स्मृति राष्ट्रव्यापी कविता प्रतियोगिता कार्यक्रमको आयोजना गरेको थियो […]
unnamed 1
किताब-कापी, राष्ट्रिय समाचार, शिक्षा

दुर्गमका दु:ख : बोराका झोलामा किताब-कापी

हुम्ला मासपुरका अधिकांश बालकालिका ब्याग, कापी, कलम, किताब जस्ता सामान्य विद्यालय सामग्री नहुँदा अभावै अभावमा विद्यालय जान बाध्य छन्।
unnamed 1
राष्ट्रिय समाचार, सुकुमवासी

धमाधम हुँदैछ सुकुमवासीको स्क्रिनिङ, सँगसँगै स्वास्थ्य जाँच

रंगशाला पुगेका सुकुमवासीहरूलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।
unnamed 1
बागमती, राष्ट्रिय समाचार, हेटौँडा बचत सहकारी

सहकारीको बन्द कोठाभित्र कर्मचारी गम्भीर बिरामी अवस्थामा फेला, ढोका फुटाएर उद्धार

घटनापछि फेला परेको नोटमा उनले ७ जनाको नाम लेखेर आफूविरुद्ध भएको दुर्व्यवहारबारे उल्लेख गरेकी छन् ।
unnamed 1
अखिल नेपाल फुटबल संघ, एन्फा, एन्फा पदाधिकारी, खेलकुद - Home, खेलकुद प्रमुख, फुटबल, राष्ट्रिय समाचार

एन्फा पदाधिकारीलाई विदेश जान रोक

१३ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीलाई विदेश जान रोक लगाएको छ । आर्थिक विषयको छानबिनका लागि सबै पदाधिकारीलाई विदेश जान रोक लगाइएको खेलकुद मन्त्रालय स्रोतले जनाएको छ । राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको […]
unnamed 1
टहरा, डोजर, बुटवल, राष्ट्रिय समाचार

बुटवलका एक दर्जन टहरामा चल्यो डोजर

संघीय सरकारले काठमाडौंका सुकुमवासी बस्ती खाली गराउन सुरु गरेपछि स्थानीय सरकारहरू पनि अतिक्रमित सरकारी जग्गा संरक्षण गर्न थालेका हुन् ।
unnamed 1
मनोहरा, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

मनोहरा सुकुमवासी बस्तीका घर भत्काउँदै, अशक्तको उद्धार गर्दै

प्रहरीले कतिपय अशक्त र बिरामीहरुलाई सुरक्षित स्थानमा  सारिरहेको छ । एक महिलालाई प्रहरीहरुले स्ट्रेचरमा राखेर सुरक्षित स्थानमा लगेको देखिएको छ।
unnamed 1
मध्यपहाडी लोकमार्ग, राष्ट्रिय समाचार

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुमपूर्वमा सवारी अलपत्र

१३ वैशाख, रुकुमपूर्व । हावाहुरीसँगै परेको असिनापानीले मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षा हुँदा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।  ढुंगा र लेदो सडकमा खसेपछि दर्जनौ सवारी साधन रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको अनुसार काठमाडौंबाट रुकुमपूर्व, रुकुमपश्चिम, राडी र डोल्पातर्फ गइरहेका १० वटा रात्रिकालीन बस रोकिएका […]
Scroll to Top