काभ्रेपलाञ्चोक
+977-9863403002
३० श्रावण २०८३ शनिबार

विपक्षी दल

Auto Added by WPeMatico

unnamed 1
अध्यादेश, राष्ट्रिय समाचार, विपक्षी दल, संघीय संसद् सचिवालय

अध्यादेशविरुद्ध विपक्षी दल, संसद्‌मा अस्वीकृतको सूचना दर्ता

संसद् अधिवेशन नरहेका बेला सरकारले विभिन्न ८ वटा अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशहरू संघीय संसद्अन्तर्गतको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा पेस भइसकेका छन् ।
unnamed 1
प्रमुख समाचार (Home), लिपुलेक, विपक्षी दल

विपक्षी दलको दबाब– लिपुलेक लगायतका भूमि फिर्ता लिन कूटनीतिक पहल होस्

२४ वैशाख, काठमाडौं । नेपाली कांग्रेससहितका प्रतिपक्ष दलहरूले लिपुलेक लगायतका नेपाली भूमि फिर्ता लिनका लागि सरकारले पर्याप्त कूटनीतिक पहल गर्न सरकारलाई दबाब दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद सन्दीप राना, नेकपा (एमाले)की सांसद भुमिका लिम्बू सुब्बा, नेपाली कम्युनिष्ट […]
unnamed 1
अध्यादेश, कानुन न्याय तथा मानव अधिकार समिति, राष्ट्रिय समाचार, विपक्षी दल

विपक्षी सांसदहरूको प्रश्न : अध्यादेशको औचित्य के हो ?

नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले अध्यादेशबाट प्रचलित कानुन संशोधन गर्ने र नयाँ कानुन बनाउने हो भने संसद्को औचित्यमै प्रश्न उठ्ने बताए ।
unnamed 1
मेन स्टोरी, विपक्षी दल

विपक्षी दलहरूले सांसदलाई स्वकीय सचिवको सुविधा नमाग्ने

२१ वैशाख, काठमाडौं । विपक्षी दलहरूले सांसदलाई स्वकीय सचिवको सुविधा नमाग्ने भएका छन् । यसअघि सरकारले यस्तो सुबिधा खारेज गरेको र फेरि ब्युँताउन चाहे त्यो सरकारको क्षेत्राधिकार भएको उनीहरुको निस्कर्ष छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालका अनुसार यस सम्बन्धमा सरकारले नै निर्णय गर्न सक्छ र संसदीय दलले केही भनिरहनु पर्ने छैन । […]
unnamed 1
राष्ट्रिय समाचार, विपक्षी दल

सुकुमवासी बस्ती हटाएको विषयमा विपक्षी दलले भने- सरकारको रवैयाप्रति आपत्ति छ

सुकुमवासी र अव्यवस्थित बसोवासी नागरिकको पहिचान नगरी, वैकल्पिक आवासको सुनिश्चितता नगरी बस्तीमा डोजर लगाएकोप्रति विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, विपक्षी दल

बजेटको तयारी गर्दा विपक्षीलाई वास्ता नगरेको भन्दै आपत्ति

विपक्षी तीन दलले सरकारले यतिबेला नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहँदा विपक्षी दललाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।
unnamed 1
खारेज, राष्ट्रिय समाचार, विद्यार्थी संगठन, विपक्षी दल

विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय फिर्ता लिन विपक्षीको माग

सरकारले आफ्नो शासकीय सुधारको कार्योजनामा विद्यार्थी संगठन खारेज गर्ने निर्णय गरेको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, विपक्षी दल

वर्षाअघि नै रासायनिक मलको चाँजोपाँजो मिलाउन विपक्षी ३ दलको माग

विपक्षी तीन दलले वर्षाअघि नै रासायनिक मलको चाँजोपाँजो मिलाउन सरकारसँग माग गरेका छन् ।
Scroll to Top