भोलि लाग्ने वैशाखे पूर्णिमामा पूजा गर्न रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको जिप रोल्पाको थवाङ गाउँपालिकामा पर्ने जलजला क्षेत्रमै दुर्घटनामा परेको हो ।
निर्वमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सम्पन्न दुई दिने भेलाको निष्कर्ष सार्वजनिक गर्न बिहीबार जारी प्रेस विज्ञप्तिमा एकताको महाधिवेशनका लागि सहर्मातमा साझा सरचनाहरूको आवश्यकता हुने ठहर गरिएको छ ।
१७ वैशाख, काठमाडौं । जेन्जी आन्दोलनपछि बन्द रहेको मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी सुरक्षा बेस क्याम्प अझै खुल्न सकेको छैन । सशस्त्र प्रहरी बलको उक्त सुरक्षा बेस क्याम्प आन्दोलनमा क्रममा आगजनी र तोडफोड भएपछि बन्द भएको थियो । आन्दोलनपछि देशभर विभिन्न प्रहरी चौकी तथा सशस्त्र बेस क्याम्पहरू पुनर्निर्माण भई सञ्चालनमा आए पनि उक्त क्याम्प […]
१७ वैशाख, काठमाडौं । अनलाइन टिभी पत्रकार संघ मोरङको प्रथम अधिवेशनबाट अध्यक्षमा रमेश भण्डारी सर्वसम्मत चयन भएका छन् । आज मोरङको उर्लाबारीमा सम्पन्न अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा सङ्गिता कार्की, सचिवमा विजय धिमाल र कोषाध्यक्षमा देव राई चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा लक्ष्मीकुमार तामाङ, विवेक हिङमाङ र मनिता […]
१८ वैशाख बिहान ७ बजेदेखि काठमाडौं नदी किनाराका सुकुमवासी बस्ती एकै पटक खाली गराउने सूचना प्रशासनले निकालेसँगै त्यस क्षेत्रका सुकुमवासीहरूले आज बिहानैदेखि आफैं सामान हटाउन सुरु गरेका हुन् ।