काभ्रेपलाञ्चोक
+977-9863403002
२० श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, विद्युत् आपूर्ति

स्याङ्जाको वालिङ र भीरकोटमा ६५ घण्टापछि विद्युत् आपूर्ति

२३ वैशाख, काठमाडौं । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि आपूर्ति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले सेवा पुनर्स्थापनाका लागि समन्वयकारी भूमिका निर्वाह गरेको जनाएको छ। आइतबार बिहानदेखि विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार सेवाग्राही (घर, स्वास्थ्य, सञ्चार […]
unnamed 1
राष्ट्रिय समाचार, संवैधानिक परिषद्

बोलाइयो संवैधानिक परिषद बैठक

२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक बोलाएका छन् । संवैधानिक पदहरुमा नियुक्ति सिफारिसका लागि परिषदको बैठक बोलाइएको हो । बैठक बिहीबार साँझ ५ बजेका लागि बोलाइएको स्रोतले बतायो । सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरुमा नियुक्तिको बाटो खुलेको छ । हाल प्रधानन्यायाधीश, प्रमुख […]
unnamed 1
उद्योग/वाणिज्य, जिल्ला नगर उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम

महासंघ निर्वाचन : जिल्ला नगर र वस्तुगत उपाध्यक्षमा को-को विजयी ?

कृष्णप्रसाद शर्माले ८७ र दिलसुन्दर श्रेष्ठले ८० मत पाएका छन् ।
unnamed 1
राज्य कोष, राष्ट्रिय समाचार

राज्य कोषबाट दोहोरो सुविधा लिनेको विवरण तत्काल बुझाउन सरकारको निर्देशन

२३ वैशाख, काठमाडौं । राज्य कोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारीसाधन प्रयोग गरेको वा […]
unnamed 1
इन्द्रचोक, पेस्तोल, राष्ट्रिय समाचार, लुटपाट

इन्द्रचोकमा पेस्तोल ताक्दै गहना पसलमा लुटपाट गर्ने पक्राउ

२३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका-२९ इन्द्रचोकस्थित एक ज्वेलरी (गहना पसल) पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेका छन् । राजवाहक र भुजेललाई […]
unnamed 1
त्रिचन्द्र क्याम्पस, राष्ट्रिय समाचार, स्वतन्त्र विद्यार्थी युनियन

त्रिचन्द्रका विद्यार्थी चाहन्छन् शिक्षामन्त्रीसँग ‘खुला संवाद’

सरकारले ल्याएको प्रशासनिक सुधारको बुँदा नं. ८६ मा उल्लेख भएका विषयबारे शिक्षामन्त्रीसँग आफूहरूले छलफल गर्न चाहेको स्ववियु अध्यक्ष गोविन्द कोइरालाले बताए ।
unnamed 1
राष्ट्रिय समाचार, सिरहा प्रशासन

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन सिरहा प्रशासनको निर्देशन

प्रशासनले सार्वजनिक जग्गामा बसोबास गरिरहेका व्यक्तिहरूको पहिचान स्थानीय तहबाट यथार्थपरक रूपमा गर्नुपर्ने उल्लेख गरेको छ।
unnamed 1
छोरा, जीवनशैली प्रमुख, जीवनशैली समाचार, राष्ट्रिय समाचार, विमला

आमा भएर बोकी हेर सन्तानका पीरहरू

आफ्नो सन्तानका कारण जतिसुकै कठिनाइहरू आउन्, एक आमा निर्दयी बन्न सक्दिनन् । यही नियती विमलाको जीवनमा आइलागेको छ ।
unnamed 1
चितुवा, मधेश, राष्ट्रिय समाचार

धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते

२३ वैशाख, जनकपुरधाम । धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् ।  मिथिला नगरपालिका–७, केमलीपुरक ४८ वर्षीय किर्तिमान विक घाइते भएका हुन् । आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेका छन् । विक त्यही हेर्न गएको बेला चितुवाले उनीमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । घाइते विकको  ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा […]
Scroll to Top