काभ्रेपलाञ्चोक
+977-9863403002
१९ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
अवैतनिक दूत, मन्त्रिपरिषद बैठक, राष्ट्रिय समाचार

विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त

२५ वैशाख, काठमाडौं । सरकारले १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने ।’ पदमुक्त भएकाहरु कोको हुन् भन्नेबारे पनि उनले खुलाएनन् । बैठकले […]
unnamed 1
प्रधानन्यायाधीश सिफारिस, राष्ट्रिय समाचार, रुबीकुमारी ठाकुर, हर्क साम्पाङ

प्रधानन्यायाधीश सिफारिसमा हर्क साम्पाङ असन्तुष्ट, उपसभामुखसँग रुष्ट

२५ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् छलेर ल्याइएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउनु र वरीयता मिचेर नियुक्ति गर्नुलाई सरकारको ठूलो गल्तीको संज्ञा दिएका छन् । ‘संसद् छलेर राष्ट्र […]
unnamed 1
राष्ट्रिय समाचार, सर्वोच्च अदालत

सर्वोच्चको आजको इजलासमा छैनन् मल्ल र शर्मा, दैनिक पेशी सूची झण्डै दुई घण्टा ढिलो सार्वजनिक

२५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले पूर्वनिर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो दैनिक पेशी सूची सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको फूलकोर्टका कारण दैनिक पेशी सूची सार्वजनिक हुन ढिलाइ भएको हो । तर सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने ‘प्राविधिक  कारण’ले पेशी सूची सार्वजनिक हुन ढिला भएको बताए । आजको पेशी सूचीमा वरिष्ठताको क्रममा […]
unnamed 1
भर्ना शुल्क, राष्ट्रिय समाचार, सरकार

‘कानुनविपरीत शुल्क लिने विद्यालयलाई कारबाही गर्ने जिम्मेवारी स्थानीय तहको’

विद्यालयहरूले कानुनविपरीत भर्ना तथा वार्षिक शुल्क असुल गरिरहेको विषयमा सरकारले नियमन र कारबाहीको मुख्य जिम्मेवारी स्थानीय तहको भएको स्पष्ट पारेको छ।
unnamed 1
नेपाली कांग्रेस, नेविसंघ, राष्ट्रिय समाचार

नेविसंघको नेतृत्वका आकांक्षीहरूले ‘राजनीतिक प्रोफाइल’ बुझाउने

पार्टीले गठन गर्न लागेको नेविसंघको केन्द्रीय कार्यसमितिको नेतृत्वका आकांक्षीहरूले आज (शुक्रबार) कांग्रेस सभापति गगनकुमार थापालाई ‘राजनीतिक प्रोफाइल’ बुझाउने भएका हुन् ।
unnamed 1
राष्ट्रिय समाचार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा, हेलो हेल्थ

हेलो हेल्थमा बिरामीका गुनासा : कर्मचारी झर्केर बोल्छन्, परीक्षण गर्न निजीमा पठाउँछन्

स्वास्थ्य मन्त्रालयको हेलो हेल्थ, कल सेन्टर, फोन, हेलो सरकार, इमेल र ह्वाट्सएपमा दैनिक १०० बढी गुनासा आउने गरेका छन् । पछिल्ला महिनामा स्वास्थ्य सेवा, स्वास्थ्य बीमा, अस्पताल व्यवस्थापन र कर्मचारीको व्यवहारसँग सम्बन्धित गुनासा बढेका छन् ।
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, चीन, पूर्वरक्षामन्त्री, मृत्युदण्ड, राष्ट्रिय समाचार

भ्रष्टाचार आरोपमा चीनका २ पूर्वरक्षामन्त्रीलाई सम्पत्ति जफतसहित मृत्युदण्ड सजाय

२५ वैशाख, काठमाडौं । चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार, दुवैलाई पहिले २ वर्ष जेलमा राखिनेछ। यदि उनीहरूले ती दुई वर्षसम्म कुनै नयाँ अपराध गरेनन् भने सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ। ली साङ्फुलाई गत वर्ष अचानक पदबाट हटाइएको थियो, जबकि […]
unnamed 1
खेलकुद - Home, खेलकुद प्रमुख, गौतमबुद्ध क्रिकेट रंगशाला, चितवन, राष्ट्रिय समाचार

रोकियो गौतमबुद्ध क्रिकेट रंगशालाको काम

निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै गौतमबुद्ध क्रिकेट रंगशालाको काम १५ दिनदेखि रोकेको छ ।
unnamed 1
अन्तर्वार्ता, डोजर आतंक, बालेन शाह, राष्ट्रिय समाचार, सरकार, सुकुमवासी बस्ती, हर्क साम्पाङ

‘प्रधानमन्त्रीले देशलाई दुर्घटनातिर लैजाँदै हुनुहुन्छ’

प्रधानमन्त्रीले सुकुमवासी बस्तीमा डोजर चलाउन थाल्नुभएपछि म सन्तुष्ट छैन । विपक्षीहरूको संयुक्त विरोधका कार्यक्रमहरू अब हुन्छन् ।
Scroll to Top