काभ्रेपलाञ्चोक
+977-9863403002
१९ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
कम्बोडिया, थाइल्यान्ड, बैंकक, राष्ट्रिय समाचार

कम्बोडियाको जेलमा २७ नेपाली, स्वदेश फर्किन २११ जना दूतावासको सम्पर्कमा

दूतावासले २७ जना नेपालीहरू विभिन्न अभियोगमा पुर्पक्षका लागि कम्बोडियाका विभिन्न कारागारमा थुनामा रहेको उल्लेख गरेको छ ।
unnamed 1
अमृत झा, राष्ट्रिय समाचार

इरानी कब्जामा रहेका अमृत झाको रिहाइ प्रक्रियामै छ : परराष्ट्र मन्त्रालय

सरकारले इरानको कब्जामा रहेका अमृत झालाई नेपाल ल्याउने प्रक्रिया जारी राखेको जनाएको छ ।
unnamed 1
मौसम विभाग, राष्ट्रिय समाचार

मनसुन २०८३ : मौसम विभागले सार्वजनिक गर्‍यो सरदरभन्दा कम वर्षाको प्रक्षेपण

विभागले आज ललितपुरमा एक कार्यक्रम आयोजना गरी यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो ।
unnamed 1
नैनसिंह महर, राष्ट्रिय समाचार

जनता तर्साएर घर भत्काउनु अमानवीय कार्य हो : नैनसिंह महर

नेपाली कांग्रेसका नेता नैनसिंह महरले जनता तर्साएर घर भत्काउने अमानवीय कार्य सरकारले रोक्नु पर्ने बताएका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, सार्वजनिक जग्गा

सार्वजनिक जग्गा खाली गर्ने सूचना जारी गरेपछि धनुषामा सुकुमवासीको प्रदर्शन

क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक जग्गामा रहेको अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेको थियो ।
unnamed 1
राष्ट्रिय समाचार, सुकुमवासी

चम्चा र थाल ठटाउँदै माइतीघरमा सरकारविरुद्ध सुकुमवासीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौंका विभिन्न क्षेत्रबाट विस्थापित भएका अव्यवस्थित र सुकुमवासी बस्तीका नागरिकहरू सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
unnamed 1
‘द डेभिल वेयर्स प्राडा २’, फिल्म, बलिउड/हलिउड, मनोरञ्जन प्रमुख, राष्ट्रिय समाचार

पत्रकार र सञ्चारगृहको सम्बन्ध बताउने फिल्म

न्यू योर्कको एउटा ठूलो अपार्टमेन्टमा न्यूज रुम भएको मिडिया र नेपाली मिडिया फरक छन् । त्यहाँ काम गर्ने र यहाँ काम गर्ने पत्रकार फरक छन् । तर, बेथा करिब समान छन् ।
unnamed 1
राष्ट्रिय समाचार, सुकुमवासी

भूमिहीन नागरिकहरू देशव्यापी सडक प्रदर्शनमा

सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपुर्जा दिनुपर्ने प्रदर्शनकारीको माग छ।
unnamed 1
प्रधानन्यायाधीश, बालेन शाह, भीष्मराज आङ्देम्बे, राष्ट्रिय समाचार

प्रधानमन्त्रीलाई आङ्देम्बेको ७ बुँदे असहमति पत्र- ‘न्यायपालिकालाई कार्यपालिकाको छाया बनाइँदैछ’

आङ्देम्बेले यो कदमलाई न्यायपालिकालाई कार्यपालिकाको छाया बनाउने उल्लेख गरेका छन् ।
unnamed 1
प्रधानन्यायाधीश सिफारिस, राष्ट्रिय समाचार, सर्वोच्चमा रिट

प्रधानन्यायाधीश सिफारिस निर्णयविरुद्ध सर्वोच्चमा रिट

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्दा वरीयता मिचेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
Scroll to Top