२५ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् छलेर ल्याइएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउनु र वरीयता मिचेर नियुक्ति गर्नुलाई सरकारको ठूलो गल्तीको संज्ञा दिएका छन् । ‘संसद् छलेर राष्ट्र […]
२४ वैशाख, काठमाडौं । नेपाल बार एसोसिएसनले संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसको विषयमा आफ्नो धारणा भोलि मात्र सार्वजनिक गर्ने भएको छ । बारका अध्यक्ष डा. विजय मिश्रले पूर्वपदाधिकारीसँग छलफल गरेपछि मात्र बार एसोसिएसनले औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए । ‘यो विषयमा पूर्वपदाधिकारीहरूसँग छलफलपछि मात्र हाम्रो धारणा बाहिर ल्याउँछौं । भोलि नै बैठक बस्छौं,’ अध्यक्ष […]