काभ्रेपलाञ्चोक
+977-9863403002
४ बैशाख २०८३ शुक्रबार

रुबीकुमारी ठाकुर

Auto Added by WPeMatico

उपसभामुखले गरिन पदभार ग्रहण
प्रमुख समाचार (Home), रुबीकुमारी ठाकुर

उपसभामुखले गरिन पदभार ग्रहण

३० चैत, काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन् । सोमबार सिंहदरबार स्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन् । पदभार ग्रहणपश्चात उपसभामुख ठाकुरले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट गरेकी छन् । गत २७ गते उपसभामुखको निर्वाचन भएको थियो । निर्वाचनमा श्रम संस्कृति पार्टीबाट ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेदवार थिए । […]
उपसभामुख चुनावमा ‘तटस्थ’ बसेर एमालेले गुमाएको अर्को अवसर
उपसभामुख, राष्ट्रिय समाचार, रुबीकुमारी ठाकुर, सिफारिस

उपसभामुख चुनावमा ‘तटस्थ’ बसेर एमालेले गुमाएको अर्को अवसर

एमालेले वर्षौंदेखि जुन वर्गको मुक्तिका लागि राजनीति गरेको हो भन्छ, त्यही वर्गको प्रतिनिधित्व गर्ने व्यक्ति थिइन्- रुबीकुमारी ठाकुर । उपसभामुख जस्तो संसद्को सन्तुलित भूमिकाको पदमा निर्वाचित हुँदै गर्दा एमाले उनको पक्षमा उभिन हिच्किचायो । समावेशी, उदार र नयाँ पुस्ताप्रति संवेदनशील दल हो भन्ने सन्देश दिन चुक्यो ।
वैदेशिक रोजगारीमा रहेका बुवालाई उपसभामुख छोरीले दिएको खुसी
राष्ट्रिय समाचार, रुबीकुमारी ठाकुर

वैदेशिक रोजगारीमा रहेका बुवालाई उपसभामुख छोरीले दिएको खुसी

शोगारथले भने– विदेश नगए घर चल्दैन । बिदामा आएको बेला संयोगवश छोरी सांसद बनेकी छिन् । म त केही दिनमा फर्किन्छु । छोरीले देश र जनताप्रति समर्पित भएर काम गरोस् ।
उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् शपथ
राष्ट्रिय समाचार, रुबीकुमारी ठाकुर

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराएका हुन् ।
उपसभामुख निर्वाचित भएपछि संसद्‌मा रुबीको खुसी (तस्वीरहरू)
प्रतिनिधिसभा, प्रतिनिधिसभा निर्वाचन, मेन स्टोरी, रुबीकुमारी ठाकुर

उपसभामुख निर्वाचित भएपछि संसद्‌मा रुबीको खुसी (तस्वीरहरू)

उनलाई सांसद देखि उपसभामुखसम्म बनाउन भूमिका खेलेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ) पनि सांसदले बधाई दिइरहँदा रुबीसँगै उभिएर प्रफुल्लित देखिए ।
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुख, राष्ट्रिय समाचार, रुबीकुमारी ठाकुर

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।
आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
उपसभामुखको निर्वाचन, प्रमुख समाचार (Home), रुबीकुमारी ठाकुर, सरस्वती लामा

आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा

२७ चैत, काठमाडौं । उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख चयनका लागि निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा उम्मेदवार छन् । उनीहरु दुवै समानुपातिक सांसद हुन् […]
उपसभामुखमा श्रम संस्कृतिलाई रास्वपाको ‘सरप्राइज’
उपसभामुख निर्वाचन, राष्ट्रिय समाचार, रुबीकुमारी ठाकुर, श्रम संस्कृति

उपसभामुखमा श्रम संस्कृतिलाई रास्वपाको ‘सरप्राइज’

नयाँ चुनावपछि परिवर्तनकारी शक्तिहरूबीच मिलेर जाने जनताको आदेश रहेको भन्दै रास्वपाले  श्रमसंस्कृति पार्टीलाई उपसभामुखमा समर्थन गरेको छ ।
उपसभामुखमा उम्मेदवारीपछि रुबीकुमारीको प्रतिक्रिया- म सक्छु, देशलाई साथ दिन्छु
प्रतिनिधिसभाको उपसभामुख, राष्ट्रिय समाचार, रुबीकुमारी ठाकुर

उपसभामुखमा उम्मेदवारीपछि रुबीकुमारीको प्रतिक्रिया- म सक्छु, देशलाई साथ दिन्छु

‘म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिन्छु’
Scroll to Top