काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार

विजनेश होम

Auto Added by WPeMatico

unnamed 1
बिजनेस प्रमुख, मध्यपूर्वमा अलपत्र, राष्ट्रिय समाचार, विजनेश होम

मध्यपूर्वमा अलपत्र परेका नेपालीको उद्धारका लागि दूतावासले व्यवस्था मिलाउने

१ चैत, काठमाडौं । युद्ध प्रभावित मध्यपूर्व ९पश्चिमी एसियाली० देशहरूमा अलपत्र परेका नेपालीहरूको राहत तथा उद्धारका लागि दूतावासहरूले आवश्यक व्यवस्था मिलाउने भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले ती देशहरूमा रहेका तथा ट्रान्जिटका क्रममा अलपत्र परेका नेपाली नागरिकको तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन दूतावासहरूले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो । गृहमन्त्री ओमप्रकाश […]
unnamed 1
आजको सेयर बजार, बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम

सेयर बजार २८२४ अंकमा, १४ अर्ब ३२ करोडको कारोबार

१ चैत, काठमाडौं । आइतबार सेयर बजार ४.४५ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । कारोबार रकम केही दिनयता नै उल्लेख्य छ । अघिल्लो दिन १४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोडको भयो । १२४ कम्पनीको मूल्य […]
unnamed 1
अफवाह, नेपाली दूतावास, बिजनेस प्रमुख, युनाइटेड अरब इमिरेट्स, यूएई, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, सामाजिक सञ्जाल

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

यूएईको वर्तमान परिस्थितिसँग सम्बन्धित संवेदनशील सूचना, भिडियो वा तस्वीरहरू सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट पोस्ट, प्रसारण वा सेयर नगर्न अनुरोध गरिएको छ ।
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, सुनचाँदी भाउ

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

१ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १५ गते सुनको […]
unnamed 1
पूर्वाधार–लगानी, प्रयोग, फिचर (Home Main), बिजनेस विशेष, भैँसेपाटी, मन्त्री निवास, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

भैंसेपाटीका २७ ब्लकमध्ये एकमात्र प्रयोगयोग्य, कहाँ बस्छन् नयाँ मन्त्री ?

२३ र २४ भदौको जेनजी आन्दोलनको तारो बनेको यो परिसरका २७ ब्लकमध्ये २६ ब्लकमा आगजनी र तोडफोड भयो ।
unnamed 1
अन्तर्वार्ता, अर्थ-वार्ता, उद्योग/वाणिज्य, जेनजी आन्दोलन, निजी क्षेत्र, बिजनेस विशेष, मेन स्टोरी, राजनीतिक र नीतिगत स्थिरता, विजनेश होम, शेखर गाेल्छा

‘२३ र २४ भदौको आक्रमण निजी क्षेत्रले भुलेको छैन’

अब राज्यको दायित्व भनेको सबैका लागि समान अवसर तयार गरिदिनु हो । राज्यले कसैलाई विशेष संरक्षण दिने र अरूलाई पाखा लगाउने काम बन्द हुनुपर्छ । नयाँ सरकारले सुशासन र नीतिगत स्पष्टता ल्याउन सक्यो भने निजी क्षेत्रले देशको अर्थतन्त्रलाई नयाँ उचाइमा लैजान सक्छ ।
unnamed 1
उद्धार, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मध्यपूर्व, विजनेश होम, श्रमविज्ञ डा. रामेश्वर नेपाल

मध्यपूर्वबाट तत्काल नेपाली उद्धार गर्नुपर्छ : आप्रवासन विज्ञ

आप्रवासन विज्ञ डा. रामेश्वर नेपालले द्वन्द्व जारी रहेकाले नेपाल फर्किन चाहनेलाई उद्धार गर्न ढिलाइ गर्न नहुने बताए ।
unnamed 1
चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, बैंक-वित्त समाचार, विजनेश होम

चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन, असार मसान्तसम्म पुनर्तालिकीकरण सुविधा

२९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक पटकका लागि आवधिक प्रकृतिको स्थायी चालू पूँजी कर्जा आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ । यसअघि मौद्रिक नीतिको समीक्षामार्फत घोषणा गरिएको व्यवस्थालाई निर्देशन जारी गर्दै बैंकले कार्यान्वयनमा ल्याएको हो । बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरेर आवश्यकता र […]
unnamed 1
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनचाँदी भाउ

सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च […]
unnamed 1
कूटनीतिक पहल, नेपाली उद्धार, परराष्ट्र मन्त्रालय, बिजनेस विशेष, मध्यपूर्व तनाव, राष्ट्रिय समाचार, रोजगार, विजनेश होम, विजनेश-फिचर

नेपाली उद्धार गर्न कस्तो छ सरकारको कूटनीतिक पहल ?

मध्यपूर्वी देशमा रहेका १७ लाख २९ हजारमध्ये हालसम्म ६३ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण अनलाइन पोर्टलमा टिपाएका छन् । तीमध्ये ५ हजार हाराहारीले आफूहरू असुरक्षित रहेको विवरण पेस गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Scroll to Top