काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

उद्धार

Auto Added by WPeMatico

unnamed 1
उद्धार, राष्ट्रिय समाचार

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आउनुभएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 
unnamed 1
उद्धार, डोल्पा, प्रमुख समाचार (Home)

डोल्पामा लेक लागेका बिरामीको हेलिकप्टरबाट उद्धार

७ जेठ,  डोल्पा। हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रबाट लेक लागेर बिमारी परेका एकजनाको उद्धार गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ साल्दाङमा लेक लागेर बिरामी भएका बर्दियाको मधुवन नगरपालिका २ गंगा पटुवा घर भएका अन्दाजी ३० वर्षीय चन्द्रबहादुर चौधरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ […]
unnamed 1
उद्धार, प्रमुख समाचार (Home)

हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार

२४ वैशाख, मुस्ताङ । हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ । मनाङबाट थोरङलापास गरी मुस्ताङतर्फ आउँदै गरेका उनीहरुको सेना र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ सकुशल उद्धार गरेको हो । बुधबार मध्याह्न बारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ र थोरङलापास क्षेत्रमा हिमपात भएको थियो । भारतको केरला बस्ने २९ वर्षीय फानिक टोनी र ३० वर्षीय […]
unnamed 1
उद्धार, राष्ट्रिय समाचार

शिवपुरी जंगलको ढुंगामा अड्केका २ बालकलाई सेनाले गर्‍यो उद्धार

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र फसकेका दुई बालकलाई नेपाली सेनाले उद्धार गरेको छ ।
unnamed 1
उद्धार, कम्बोडिया, राष्ट्रिय समाचार

कम्बोडियाबाट ७ नेपालीको उद्धार

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा आज ७ जनलाई नेपाल फर्काइएको हो ।
unnamed 1
उद्धार, राष्ट्रिय समाचार

सुत्केरी व्यथाले छट्पटाएकी महिलालाई सेनाले सोलुखुम्बुबाट गर्‍यो हवाई उद्दार

सुत्केरी व्यथाले छट्पटाएकी महिलालाई नेपाली सेनाले हवाई उद्दार गरेको छ ।
unnamed 1
उद्धार, प्रमुख समाचार (Home), शिवपुरी जंगल

शिवपुरी जंगलमा हराएका ४ जनालाई सेनाले गर्‍यो उद्धार

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका चार जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।
unnamed 1
उद्धार, कम्बोडिया, प्रमुख समाचार (Home)

कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

५ चैत, काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो । दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु हुन् । दूतावासको पहल र […]
unnamed 1
उद्धार, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मध्यपूर्व, विजनेश होम, श्रमविज्ञ डा. रामेश्वर नेपाल

मध्यपूर्वबाट तत्काल नेपाली उद्धार गर्नुपर्छ : आप्रवासन विज्ञ

आप्रवासन विज्ञ डा. रामेश्वर नेपालले द्वन्द्व जारी रहेकाले नेपाल फर्किन चाहनेलाई उद्धार गर्न ढिलाइ गर्न नहुने बताए ।
Scroll to Top