काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

मेन स्टोरी

Auto Added by WPeMatico

unnamed 1
निर्वाचन, नेपाली सेना, प्रहरी, मेन स्टोरी, समानुपातिक मत

सैनिक र प्रहरीहरूले कसरी हाल्नेछन् भोट ?

निर्वाचन आयोगले निर्वाचनमा खटिने कर्मचारी एवं सुरक्षाकर्मीहरूलाई समानुपातिक प्रणालीमा मतदान गर्ने सुविधा दिएको छ ।
unnamed 1
डकुमेन्ट्री, फिल्म, भूराजनीति, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी

मध्यपूर्वको भूराजनीति बुझ्न मद्दत गर्ने यी हुन् ८ फिल्म, सिरिज, डकुमेन्ट्री

मध्यपूर्वको भू-राजनीति बुझ्न सहयोग गर्ने केही फिल्म, सिरिज र वृत्तचित्र यहाँ उल्लेख गरिएका छन् ।
unnamed 1
मेन स्टोरी, शंकास्पद बस्तु

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु नष्ट

२० फागुन, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नष्ट गरिएको प्रहरीले जनाएको छ । आज बिहान करिब ६:१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेट अगाडि रातो कपडा बेरेको शंकास्पद वस्तु फेला परेको थियो । स्थानीयले शंकास्पद वस्तु देखेपछि सुरक्षाकर्मीलाई जानकारी गराएका थिए । सो वस्तुलाई आज बिहान […]
unnamed 1
मेन स्टोरी, शंकास्पद वस्तु

बूढानीलकण्ठमा भेटिएको शंकास्पद वस्तुमा सलाइको काँटी र इट्टा

२० फागुन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-२ मा भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारिएको छ । तल्लो भंगालस्थित मसला उद्योगदेखि चुनखेल जाने सडक पेटिमा भेटिएको सेतो कागजले बेरिएको प्रेसर कुकुर नेपाली सेनाको टोलीले निस्क्रिय पारेको हो । उक्त वस्तु मंगलबार राति करिब १२ बजे फेला परेको थियो । शंकास्पद बस्तु फेला परेको खबर प्राएपछि चन्दन नाथ गणबाट […]
unnamed 1
अन्तर्राष्ट्रिय समाचार, इजरायल र अमेरिका, इरान, प्रमुख, मध्यपूर्व तनाव, मेन स्टोरी

मध्यपूर्व तनाव : इरानमा मृतकको संख्या ७८७ पुगेको दाबी

यस्तै अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्टस इन इरानले भने इरानमा ७४२ जना आम नागरिक मारिएको बताएको छ । जसमा १७६ जना बालबालिका सामेल छन् ।
unnamed 1
निर्वाचन, पर्यटन, बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम, वृद्धि, हवाई यात्रु संख्या

आन्तरिकतर्फ १७ फागुनमा एक महिनाकै बढी उडान-अवतरण

यस दिन १ सय ४६ प्रस्थान र १ सय ४७ अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ ।
unnamed 1
बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम, सेयर बजार

चुनावअघि बढ्यो सेयर बजार, नाघ्यो २७ सय अंक

१९ फागुन, काठमाडौं । प्रतिनिधिसभाको चुनाव अघि सेयर बजारले २७ सय अंक नाघेको छ । मंगलबार बजार परिसूचक नेप्से ३८.५२ अंक बढेसँगै २७१२ मा कायम भएको छ । अब बजार चुनावपछि सोमबारदेखि मात्रै खुल्नेछ । चुनाव हुनुभन्दा करिब १० दिन अघिदेखि नै बजारमा उत्साह देखिएको छ । फागुन १० यता सेयर बजार ९८ अंक बढेको […]
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, मतदाता, मतदान स्थल, मेन स्टोरी

मतदातालाई मतदान स्थलमा जाने बाटो छेके २५ हजार जरिबाना

१९ फागुन, काठमाडौं । आगामी बिहीबार प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदैछ । मतदातालाई मतदान स्थलमा जान कसैले पनि रोक्न हुँदैन । ‘कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौंडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन’ निर्वाचन आचासंहितामा भनिएको छ । यस्तो कार्य गरे २५ […]
unnamed 1
काभ्रेपलाञ्चोक, प्रतिनिधि सभा निर्वाचन २०८२, मेन स्टोरी

काभ्रेका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

१९ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुईवटै निर्वाचन क्षेत्रमा निर्वाचन समाग्री पठाइएको छ । आइतबार बिहानबाट सम्बन्धित मतदान केन्द्रका अधिकृतहरुलाई निर्वाचन समग्री बुझाउन सुरु गरिएको थियो । सोमबारसम्म काभ्रेका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइसकिएको प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । काभ्रेका दुई निर्वाचनमा क्षेत्रमा ४ सय मतदान केन्द्र तोकिएका छन् । प्रत्येक मतदान […]
unnamed 1
मेन स्टोरी, सुडान

दक्षिण सुडानमा सशस्त्र समूहको आक्रमणबाट १६९ जनाको मृत्यु

१९ फागुन, काठमाडौं । दक्षिण सुडानको उत्तरी क्षेत्रमा पर्ने एक गाउँमा अज्ञात व्यक्तिहरूको समूहले आक्रमण गर्दा वरिष्ठ सरकारी अधिकारीसहित कम्तीमा १६९ जनाको मृत्यु भएको छ । रुवेङ्ग प्रशासनिक क्षेत्रका सूचना मन्त्री जेम्स मोन्युलक मिजोकले दिएको जानकारी अनुसार मृतकमध्ये ९० जना बालबालिका, महिला र वृद्ध रहेका छन् । प्रहरीसहित ७९ जना क्षेत्रीय सुरक्षाबलका सदस्यहरु पनि मारिएका छन् […]
Scroll to Top