काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

मेन स्टोरी

Auto Added by WPeMatico

unnamed 1
डोल्पा, मेन स्टोरी

डोल्पाको प्रारम्भिक मत परिणाममा नेपाली कम्युनिष्ट पार्टीको अग्रता

२२ फागुन, काठमाडौं । डोल्पाको प्रारम्भिक मत परिणाममा नेपाली कम्युनिष्ट पार्टीकका धनबहादुर बुढाले अग्रता लिएका छन् । उनले ३२० मत ल्याएर अग्रता कायम गरेका हुन् । उनलाई नेकपा एमालेका लंक बहादुर रोकायाले २२, नेपाली कांग्रेसका कर्ण बहादुर बुढाले १९ मत ल्याएर पछ्याइरहेका छन् । एकल निर्वाचन क्षेत्र भएको यो जिल्लामा अहिलेसम्म ३७९ मत गणना भएको […]
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, मेन स्टोरी, विराजभक्त श्रेष्ठ

तेस्रो पटक विधायक बने विराजभक्त

विराजभक्त श्रेष्ठ पहिलो पटक २०७४ सालमा बागमती प्रदेश सभा सदस्य भए । त्यसबेला उनी समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेश सभामा विधायक बनेका थिए ।
unnamed 1
मतगणना, मेन स्टोरी

Live Updates : कहाँ कसको अग्रता, देशभरको मतगणना नतिजा ?

२२ फागुन, काठमाडौं । देशभरका विभिन्न निर्वाचन क्षेत्रहरूमा मत गणना तीव्र गतिमा भइरहेको छ, जहाँ अधिकांश स्थानमा नयाँ उम्मेदवारहरूले अग्रता लिइरहेका छन् र धेरै हेभी वेट नेताहरू निकै पछाडि परिरहेका छन् । देशभर कहाँ कहाँ भइरहेका छन् मतगणना, कसले लिइरहेको छ अग्रता ? पलपलको अपडेटका लागि हामीसँगै रहनुहोला।
unnamed 1
निर्वाचन, मेन स्टोरी, विदेश

नेपालमा निर्वाचन सम्पन्नपछि विभिन्न देशले दिए बधाई, कसले के भने ?

नेपालमा आज सफलतापूर्वक निर्वाचन सम्पन्न भएपश्चात विभिन्न देशले बधाई दिन थालेको छ । अहिलेसम्म नेपाललाई भारत, चीन, अमेरिका, स्विजरल्यान्ड, इजरालय लगायतका देशले बधाई दिइसकेको छ । निर्वाचन सम्पन्न भएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवाले एक प्रेस नोट जारी गर्दै पछिल्लो असाधारण परिस्थितिबीच पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकामा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता […]
unnamed 1
कर्णाली, धनबहादुर बुढा, मेन स्टोरी, राष्ट्रिय समाचार

तीन पटक चुनाव जितेका उम्मेदवार धनबहादुर बुढा यसपटक पनि मत हाल्न नजाने

डोल्पा । हिमाली जिल्ला डोल्पाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार धनबहादुर बुढाले यस पटक पनि मतदान नगर्ने बताएका छन् । २०७०, २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर विजयी भएका बुढाले तीनै पटक आफू मतदान गर्न नगएको र यसपटक पनि मत हाल्न नजाने बताएका हुन् । मतदाता नामावली काइके गाउँपालिका–२ स्थित अरनिको माध्यमिक […]
unnamed 1
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, प्रतिनिधिसभा निर्वाचन, मेन स्टोरी

सुर्खेत पुगेर पूर्णबहादुर खड्काले गरे मतदान

त्यसयता खड्का कांग्रेसको चुनावी प्रचारप्रसारमा पनि सहभागी बनेका थिएनन् । तर सामाजिक सञ्जालबाट भने कांग्रेसका लागि भोट मागेका थिए ।
unnamed 1
मेन स्टोरी, श्रम संस्कृति पार्टी, हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे मतदान

२१ फागुन, धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि मतदान गरेका छन् । साम्पाङ्ले धरान उपमहानगरपालिका-१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । साम्पाङ सुनसरी-१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, बालेन शाह, मेन स्टोरी

बालेन शाहले गरे मतदान (तस्वीरहरू)

शाहले काठमाडौं क्षेत्र नम्बर-२ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् ।
unnamed 1
चुनाव, मेन स्टोरी

भीआईपीदेखि कलाकारसम्मले कहाँबाट गर्दैछन् मतदान ?

प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्दैछन् ।
Scroll to Top