काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

प्रहरी

Auto Added by WPeMatico

unnamed 1
प्रहरी, विशेष

जडिबुटीमा गोली चलाएर प्रहरीले समात्यो लुटेरा



News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौंको जडीबुटीमा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न गणेश कार्कीलाई पक्राउ गरेको छ ।
  • शनिबार सुकेधारामा महिलाको सुन लुटपाट गरेको आरोप लागेका कार्कीको बायाँ खुट्टामा गोली लागेको छ ।
  • प्रहरीका अनुसार घाइते कार्कीको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

१६ जेठ, काठमाडौं । काठमाडौंको जडिबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ

जडिबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली प्रहार गरेर एकजना लुटेरालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

शनिबार दिउँसो सुकेधारमा एक महिलामाथि लुटपाट भएको थियो । उनको साथबाट सुनसहितका गरगहना लुटपाट भएको थियो ।
सो घटनामा सलग्न एक जनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो। । अर्का एकजनालाई भने साझ जडिबुटीबाट गोली चलाएर पक्राउ गरिएको एसपी भट्टराईले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका व्यक्ति ट्रमा सेन्टरमा उपचाररत छन् । उनको बायाँ खुट्टामा चोट लागेको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
कुकुर, क्रुरता, जीवनशैली प्रमुख, जीवनशैली समाचार, प्रहरी, मेन स्टोरी

एक महिनाभित्र १२ वटा कुकुरमाथि क्रुरता, प्रहरीले गर्‍यो कारबाही

‘पहिला अपराधीहरू कानुनको दायरामा आउँदैनथे । अहिले भने हिरासतमा बसिरहेका छन्, कारबाही भइरहेको छ ।
unnamed 1
प्रहरी, राष्ट्रिय समाचार, सिन्धुली

सिन्धुली प्रहरीमा ‘स्मार्ट कन्ट्रोल’ रुम

६ जेठ,  काभ्रेपलाञ्चोक । सिन्धुली जिल्लामा सार्वजनिक सुरक्षालाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ ‘स्मार्ट कन्ट्रोल रुम’ अन्तर्गत कम्प्युटर–एडेड डिस्प्याच प्रणालीको सुरुवात गरिएको छ । नेपालमा जिल्लास्तरमा यस प्रकारको एकीकृत र प्रविधिमा आधारित आपत्कालीन प्रतिकार्य प्रणाली (इमर्जेन्सी रेस्पोन्स सिस्टम) लागू गरिएको यो पहिलो पटक हो । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने लक्ष्य सहित कार्यालय परिसरमा स्मार्ट प्रहरी कन्ट्रोल […]
unnamed 1
एपीजी, प्रदेश समाचार, प्रहरी, राष्ट्रिय समाचार

आईजीपी र एपीजी अन मनि लण्डरिङ प्रतिनिधिबीच भेट

एपीजी मनि लण्डरिङका डेपुटी एक्ज्युकेटिभ सेक्रेटरी डेभिड सानोन तथा पोलिसी अफिसर कियाह ससलबीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता भएको हो ।
unnamed 1
प्रमुख समाचार (Home), प्रहरी

श्रीमान्‌कै हस्ताक्षर किर्ते गरेर ५० लाख ठगी, दुई जना पक्राउ

श्रीमान्‌कै हस्ताक्षर किर्ते गरेर ५० लाख रुपैयाँ ठगी गरेको कसुरमा प्रहरीले पीडित व्यक्तिका श्रीमतीसहित दुई जनालाई पक्राउ गरेको छ ।
unnamed 1
गोली, जेनजी आन्दोलन, प्रमुख समाचार (Home), प्रहरी

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली भेटियो

गत भदौ २३, २४ गते भएको जेनजी आन्दोलनक्रममा हराएको २५५ राउन्ड गोली नेपाल प्रहरीले फेला पारेको छ ।
unnamed 1
प्रहरी, मेन स्टोरी

कोशीका तीन जिल्लामा प्रहरीको ‘स्विप अप्रेसन’ : २५४ जना पक्राउ

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले लागुऔषध करोबारी, प्रयोगकर्ता र भरियालाई ‘सोर्ने’ (जसरी भए पनि पक्राउ गर्नू) भनेपछि झापा, मोरङ र सुनसरीबाट २५४ पक्राउ परेका हुन् ।
unnamed 1
गोली, प्रहरी, राष्ट्रिय समाचार

साँखुमा प्रहरीले चलायो गोली

११ वैशाख, काठमाडौं । काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । ‘लागूऔषध कारोबारी समाउने क्रममा गोली चलाएको भन्ने खबर आएको छ,’ उनले भने । यद्यपि कति राउन्ड गोली चलाइएको भन्नेबारे जानकारी आइसकेको छैन ।
Scroll to Top