काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

मेन स्टोरी

Auto Added by WPeMatico

unnamed 1
अन्तर्वार्ता, अस्मिन घिमिरे, मेन स्टोरी

‘म कथाले मागेको उम्मेदवार हुँ’

नेकपा (एमाले)ले चितवन–२ मा युवा उम्मेदवार अस्मिन घिमिरेलाई उठाएको छ । रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसकी मीना खरेल लगायतले उम्मेदवारी दिएको यो क्षेत्रबाट आफू निर्वाचित हुने घिमिरेको दाबी छ । कलाकार पृष्ठभूमिका घिमिरेले यो क्षेत्रमा विगतमा एमालेले जित्दै आएको, एमालेका पालामा भएको विकास निर्माण जस्ता कारणले मतदाता आफ्नो पक्षमा खुलेको बताउँछन् । घिमिरेसँग अनलाइनखबरकर्मी […]
unnamed 1
जेनजी परिषद्, मेन स्टोरी

जेनजी परिषद् : कसरी गर्छ काम ? कस्तो छ सेवा–सुविधा ?

समितिले खबरदारी, पैरवी र रचनात्मक संलग्नतामार्फत सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यका लागि नेपाल सरकारसँग सहकार्य गर्नेछ ।
unnamed 1
उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभा निर्वाचन, मेन स्टोरी

निर्वाचनले गणतन्त्रलाई थप सबल र सुदृढ बनाउने उपराष्ट्रपति यादवको विश्वास

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका अवसरमा सोमबार सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले निर्वाचनले राष्ट्रिय एकता र सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
unnamed 1
मेन स्टोरी, रामेछाप

रामेछाप दुर्घटना : प्रहरीका असईको मृत्यु, ३ जनाले हामफालेर जोगाए ज्यान

रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा मृत्यु हुने व्यक्ति नेपाल प्रहरीका सहायक निरीक्षक (असई) रहेको खुलेको छ ।
unnamed 1
जरिबाना, मतदान, मेन स्टोरी

एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार जरिबाना

१८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा मतदान हुँदैछ । कसैले पनि एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन । निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ । निर्वाचन आयोगले यी लगायत निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको […]
unnamed 1
उज्यालो नेपाल पार्टी, नेकपा एमाले, मनोजकुमार गुप्ता, मेन स्टोरी

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

१८ फागुन, महोत्तरी । महोत्तरी क्षेत्र नं १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार नेकपा एमाले प्रवेश गरेका छन् । कुलमान घिसिङ नेतृत्वकाे उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार रहेका मनोजकुमार गुप्ता सोमबार एमाले प्रवेश गरेका हुन् । उनेपाका उम्मेदवार गुप्ता एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीलाई समर्थन गर्दै पार्टी प्रवेश गरेकाे एमालेका युवा नेता शंकर महतोले बताए । […]
unnamed 1
प्रधानमन्त्री, मेन स्टोरी, सुशीला कार्की

खाडीमा रहेका नेपालीलाई प्रधानमन्त्रीले भनिन्– हरदम तपाईंहरूको साथमा छौं

१८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इरान–अमेरिका युद्धका कारण सुरक्षा चिन्तामा रहेका नेपालीको साथमा सरकार रहेको बताएकी छन् । नेपाली जहाँ रहे पनि उनीहरूको सुरक्षाप्रति सरकार कटिबद्ध रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भनिन्, ‘हामी हरदम तपाईँहरूको साथमा छौँ। नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र […]
unnamed 1
प्रचण्ड, मेन स्टोरी, वाम एकता

२०७४ को चुनाव सम्झँदै प्रचण्डले भने– वामपन्थी एकता आवश्यक छ

१८ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकतामा जोड दिएका छन् । भक्तपुर क्षेत्र नं. २ मा नेकपा एमालेसँग आबद्ध व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् । ‘आजको आवश्यकता भनेको वामपन्थी ध्रुवीकरणकै हो । वामपन्थी एकता आजको एकदमै महत्वपूर्ण आवश्यकता हो,’ उनले भने । यसक्रममा प्रचण्डले २०७४ […]
unnamed 1
मेन स्टोरी, मोटरसाइकल दुर्घटना

सिरहामा बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु, एक जना घाइते

१८ फागुन, सिरहा । सिरहामा बस र मोटरसाइकल आपसमा ठोकिंदा २ युवकको मृत्यु भएको छ । दुर्घटनामा एक किशोर सख्त घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरापलिका-३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल ठोकिँदा धनगढीमाई नगरपालिका-८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको मृत्यु भएको हो । गोलबजारबाट पूर्वतर्फ […]
unnamed 1
इरान, जीवनशैली प्रमुख, जीवनशैली समाचार, मेन स्टोरी

इरानबारे २० तथ्य : सर्वाधिक नाकको शल्यक्रिया, मध्यपूर्वको पहिलो कण्डम कारखाना

पश्चिम एसियामा रहेको इरान यतिबेला युद्धका कारण चर्चामा छ । अमेरिका समर्थित इजरायलले इरानमा आक्रमण गर्दा यहाँका प्रमुख नेतासहित उच्चपदस्थ अधिकारीहरूको मृत्यु भएको छ । आफ्नो देशमा आक्रमण भएपछि इरानले खाडी देशमा रहेका अमेरिकी सैन्य शिविरलाई निशाना बनाइरहेको छ । इरान–अमेरिकाबीचको द्वन्द्व लामो समयदेखि चल्दै आएको थियो । नेपाल भन्दा करिब ११ गुणा ठूलो यो […]
Scroll to Top