काभ्रेपलाञ्चोक
+977-9863403002
२७ भाद्र २०८३ शनिबार

समानुपातिक मत

Auto Added by WPeMatico

unnamed 1
कम्युनिस्ट शक्ति, राष्ट्रिय समाचार, वैचारिक मत, समानुपातिक मत, संसदीय राजनीति

‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट

कम्युनिस्ट वैचारिक पृष्ठभूमिका नेताले नेतृत्व गरेका समाजवादी पहिचान बोक्ने दलले पाउने मतसमेत जोड्दा जहिल्यै दुई तिहाइ नजिकको समर्थन कम्युनिस्ट शक्तिले पाइरहे । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको नतिजाले भने कम्युनिस्ट शक्तिको त्यो दबदबा एकाएक कमजोर पारेको छ ।
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा, समानुपातिक मत

रास्वपाको प्रत्यक्षभन्दा समानुपातिक मत बढी, अरु दल खस्किए

३० फागुन, काठमाडौं । निर्वाचन क्षेत्रबाट उम्मेदवारले धेरै मत पाउँछ कि पार्टीले ? यसको यकिन जवाफ छैन । २१ फागुनमा भएको मतदानमा प्रत्यक्षतर्फ उम्मेदवारहरूले पाएको मत र समानुपातिकतर्फ दलहरूको मत एकनाशको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), श्रम संस्कृति पार्टी (श्रसंपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले भन्दा पार्टीले समानुपातिकमा पाएको मत धेरै छ । […]
unnamed 1
राष्ट्रिय समाचार, समानुपातिक मत

कांग्रेस-एमालेलाई बागमतीमा प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत, रास्वपालाई धेरै

बागमती प्रदेशमा रास्वपाले प्रत्यक्षतर्फका उम्मेदवारले पाएको भन्दा समानुपातिक तर्फ धेरै मत पाएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, समानुपातिक मत

समानुपातिकमा नौ लाख मत गयो खेर, थ्रेसहोल्ड नकटाउने कुन दलको मत कति ?

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फ ८ लाख ९० हजार ७८६ मत खेर गएको छ । यो थ्रेसहोल्ड नकटाउने दलहरूको कुल मत हो ।
unnamed 1
निर्वाचन आयोग, राष्ट्रिय समाचार, समानुपातिक मत, समानुपातिक सांसद

समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय दिने तयारी

निर्वाचन आयोगले समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय दिने तयारी गरेको छ । 
unnamed 1
रास्वपा, विशेष, समानुपातिक मत

एक करोड ४ लाख गन्दा रास्वपाको समानुपातिक मत ५० लाख नाघ्यो, अरुको कति ?

स्वपाले ५० लाख १४ हजार ८९१ मत पाएको छ । समानुपातिकमा ५० लाख कटाएसँगै रास्वपा समग्रमा दुई तिहाइ नजिकै पुगेको छ ।
unnamed 1
प्रमुख समाचार (Home), बैतडी, समानुपातिक मत

रास्वपालाई बैतडीमा प्रत्यक्षभन्दा समानुपातिक धेरै मत

२६ फागुन, बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फ अन्तिम मत परिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी २३ हजार ७३६ मत ल्याएको छ । रास्वपा प्रत्यक्षभन्दा बढी मत ल्याएर पहिलो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ रास्वपाका हरिमोहन भण्डारीले २२ हजार १३४ ल्याएर विजयी भएका थिए […]
unnamed 1
प्रमुख समाचार (Home), रुपन्देही, समानुपातिक मत

रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति  ?

२६ फागुन, बुटवल । रुपन्देहीमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेर क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ पनि जिल्लामा पहिलो दल बनेको छ । उसले प्रत्यक्षभन्दा समानुपातिकमा ५ हजार बढी मत प्राप्त गरेको छ । ६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेको रुपन्देहीमा ६५.४२ प्रतिशत अर्थात ४ लाख ३९ […]
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, राष्ट्रिय समाचार, रास्वपा, समानुपातिक मत

बारामा रास्वपालाई पौने २ लाख मत

बाराबाट रास्वपाले १ लाख ७६ हजार ६७ समानुपातिक मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
unnamed 1
प्रमुख समाचार (Home), श्रम संस्कृति, समानुपातिक मत

२ लाख ९० हजार कट्यो श्रम संस्कृति पार्टीको समानुपातिक मत

२५ फागुन, काठमाडौं । श्रम संस्कृति पार्टीले २ लाख ९० हजार समानुपातिक मत कटाएको छ । निर्वाचन आयोगको विवरणअनुसार यो पार्टीको समानुपातिक मत २ लाख ९० हजार ६११ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ४० लाख ३१ हजार, ८४, नेपाली कांग्रेसको १३ लाख ५६ हजार ५४७, नेकपा एमालेको ११ लाख ४७ हजार ४०७ र […]
Scroll to Top