काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्छ : अर्जुननरसिंह केसी
अर्जुननरसिंह केसी, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्छ : अर्जुननरसिंह केसी

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सबैको प्राथमिकता पार्टी एकतामा केन्द्रित हुनुपर्ने बताएका छन् । सर्वोच्च अदालतबाट विशेष अधिवेशनको वैधता टुंगो लागिसकेकाले दम्भ, अहंकार कसैले राख्न नहुने उनको भनाइ छ । ‘विशेष अधिवेशन विधिवत् रहेको विषय अदालतबाट टुङ्गो लागिसकेको वर्तमान अवस्थामा अब हामी सबैको प्राथमिकता कतैबाट पनि दम्भ, अहंकार वा शक्ति प्रदर्शन […]
आजदेखि हरेक शनिबार असनमा सवारी साधन निषेध
असन, प्रमुख समाचार (Home), बागमती

आजदेखि हरेक शनिबार असनमा सवारी साधन निषेध

शनिबार असन क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएर सामाजिक तथा सांस्कृतिक, रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन, नृत्यलगायत क्रियाकलाप हुनेछन् ।
अमेरिका–इरान सम्झौता नजिक : पाकिस्तान
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, पाकिस्तान, प्रमुख समाचार (Home)

अमेरिका–इरान सम्झौता नजिक : पाकिस्तान

काठमाडौं । पाकिस्तानका विदेशमन्त्री इशाक डारले इरान र अमेरिकाबीच वार्ता जारी रहेको र केही मुद्दामा मात्र सहमति हुन बाँकी रहेको बताएका छन् । तुर्कीको अन्तालिया डिप्लोमेसी फोरममा उनले दुवै देश सम्झौताका निकै नजिक पुगेको बताएका हुन् । उनका अनुसार केही विषयमा सहमति हुन बाँकी भए पनि प्रयास जारी छ र आशा समाप्त भएको छैन । […]
प्रक्रिया पूरा नगरेको भन्दै शिक्षक-कर्मचारी भर्नामा रोक
गोलबजार नगरपालिका, जनता नमुना मावि, प्रमुख समाचार (Home), मधेश, शिक्षक भर्ना

प्रक्रिया पूरा नगरेको भन्दै शिक्षक-कर्मचारी भर्नामा रोक

५ वैशाख, सिरहा । सिरहाको गोलबजार नगरपालिका–८ स्थित जनता माध्यमिक विद्यालय चन्द्रालपुरले ठूलो संख्यामा शिक्षक तथा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन स्थगित गरिएको छ । आवश्यक प्रक्रिया पूरा नगरी विज्ञापन प्रकाशित गरेको भन्दै नगरपालिकाको शिक्षा शाखाले थप प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि स्थगित गरिएको थियो । शिक्षक भर्ना सम्बन्धी कार्यका लागि नगरपालिका तथा शिक्षा विकास […]
‘चियासँग कविता’ कन्सर्ट : शब्द, धुन र अनुभूतिको संगम
कोशी प्रदेश, चियासँग कविता, धनकुटा, प्रमुख समाचार (Home), साहित्य

‘चियासँग कविता’ कन्सर्ट : शब्द, धुन र अनुभूतिको संगम

धनकुटामा आयोजित ‘चियासँग कविता’ कन्सर्टले साहित्य र संगीतलाई एउटै मञ्चमा जोड्दै दर्शकलाई भावनात्मक यात्रा गरायो ।
सर्वोच्चले के आधारमा गगन थापालाई आधिकारिकता दियो ?
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home), सर्वोच्च अदालत

सर्वोच्चले के आधारमा गगन थापालाई आधिकारिकता दियो ?

सर्वोच्च अदालतले चारवटा आधार देखाएर नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सदर गरेको देखिन्छ ।
सिंहदरबार छिर्ने सशस्त्रको विवरण पठाउन हल्चोकले प्रहरी हेड क्वाटरलाई लेख्यो पत्र
प्रमुख समाचार (Home), प्रहरी, सशस्त्र

सिंहदरबार छिर्ने सशस्त्रको विवरण पठाउन हल्चोकले प्रहरी हेड क्वाटरलाई लेख्यो पत्र

दैनिक रुपमा सिंहदरबार प्रवेश गर्ने आफ्ना कर्मचारीको विवरण पठाउन प्रहरी प्रधान कार्यालय नक्साललाई सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकले पत्राचार गरेको छ ।
‘बालेन शाहको भूमिका र जिम्मेवारीलाई मध्यनजर गरी वारेस राख्ने अनुमति’
प्रमुख समाचार (Home), बालेन शाह, सर्वोच्च अदालत

‘बालेन शाहको भूमिका र जिम्मेवारीलाई मध्यनजर गरी वारेस राख्ने अनुमति’

सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहको पदीय जिम्मेवारी र भूमिकालाई दृष्टिगत गरेर उनीविरुद्धको अवहेलना मुद्दामा वारेस राख्ने सुविधा दिने आदेश गरेको छ ।
Scroll to Top