काभ्रेपलाञ्चोक
+977-9863403002
४ बैशाख २०८३ शुक्रबार

साहित्य

Auto Added by WPeMatico

कविता : आमा-छोरी र १०० रुपैयाँ
आमाछोरी, कविता, प्रमुख समाचार (Home), साहित्य

कविता : आमा-छोरी र १०० रुपैयाँ

पूँजीवाद घन्काइरहेको समाजको नेपथ्यमा दुई दशकपछि कुनै आमा–छोरीको भेट भयो। काठमाडौंको सुदूर सीमामा छोरीको कोठा छ र छ एउटा पुरानो दराज, थोत्रो–मोथ्रो कपडाको एक थान भीडमा लुकेको छ उसको पर्स। पर्समा खचाखच छन् एटिएम कार्ड, विद्यार्थी आईडी, पत्रकार, अधिवक्तादेखि डेन्टल कार्ड। र एक पोल्टामा छ १०० रुपैयाँ, जसमा कालो रङको मसीले कुँदिएको छ “आमा”। छुट्टिने […]
वर्ष २०८२ : राजनीतिक उथलपुथलले साहित्यमा सन्नाटा
२०८२, फाइन प्रिन्ट, बुकहिल बुकान्जा, भूपेन्द्र खड्का, राष्ट्रिय समाचार, वर्ष समीक्षा २०८२, सापेक्ष, साहित्य, साहित्यिक गतिविधि, सुविन भट्टराई

वर्ष २०८२ : राजनीतिक उथलपुथलले साहित्यमा सन्नाटा

केही पुराना समस्याहरू भने यस वर्ष पनि सल्टिन सकेनन् । जस्तो, साझा प्रकाशनको हबिगत यस पटक पनि सुध्रिन सकेन ।
लेफ्ट र लिबरलहरूको वास्तविक अनुहार प्रदर्शन गरिदिने दोस्तोएभ्स्कीको उपन्यास
उपन्यास, दोस्तोएभ्स्की, प्रमुख समाचार (Home), राष्ट्रिय समाचार, साहित्य

लेफ्ट र लिबरलहरूको वास्तविक अनुहार प्रदर्शन गरिदिने दोस्तोएभ्स्कीको उपन्यास

उनीहरू युवा पुस्ताको नजरमा स्थापित हुनका लागि आफ्नो स्वाभिमान र मूल्य-मान्यतालाई तिलाञ्जली दिन तयार हुन्छन् ।
सकियो टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण
राष्ट्रिय समाचार, साहित्य, साहित्यिक गतिविधि

सकियो टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण

१६ चैत, काठमाडौं । टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा भएको महोत्सव आइतबार सम्पन्न भएको हो । चैत १३ गतेबाट सुरु भएको तीनदिने महोत्सवले भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, सामाजिक विकासका विविध सन्दर्भ तथा स्थानीय जनजीवनका अनेक आयामलाई समेटिएको आयोजकले जानकारी […]
कविता : जब समय फर्कन्छ
कविता, प्रमुख समाचार (Home), साहित्य

कविता : जब समय फर्कन्छ

मुर्दा घडीहरू, अब त चल्न सुरु गर — धेरै अबेरसम्म तिमीहरू निदाइरहयौ यो घरका हाडखोरहरू भित्र। बिहानलाइ हाजिर हुन देऊ, प्रकाशको धार बनेर झ्यालका ती चरहरुबाट – भित्र पसेर चिमोट तिनीहरुलाई जसले सूर्यको उज्यालो बिर्सिसकेका छन्। जलेर देखाऊ, हे धैर्यवान आकाश, सम्झनामा पनि आउन छोडेका दिनहरूको पुरानो साक्षी, जबसम्म यी थाकेका आँखाहरूले ब्युँझिन सम्झिँदैनन्। धेरै […]
कविता : निष्ठाको सौन्दर्य
कविता, विशेष – 3column, साहित्य, सुशीला कार्की

कविता : निष्ठाको सौन्दर्य

उनीहरूले उनको सारीको फेरो नमिलेको कुरा काटे उनको चोलोको घेरो नमिलेको कुरा काटे कहिले ‘बसे उठ्न सक्दिनन्’ भने कहिले ‘उकालो–ओरालो गर्न सक्दिनन्’ भने। उनलाई हेर्दा उनको आत्मविश्वासलाई भन्दा बढी उनका हातका ‘चुरा देखे’ र अबला ठाने। उनलाई हेर्दा उनको आत्मनिष्ठाभन्दा बढी उनको फुलेको कपाल हेरे र असक्षम ठाने। उनीहरूले बुझेनन् आत्मविश्वास उमेरभन्दा कैयौँ गुना जवान […]
स्वस्तिक छापको सत्ता
कविता, नेपाली साहित्य, साहित्य, स्वस्तिक छाप

स्वस्तिक छापको सत्ता

पड्काउनु पर्दैन कसैको कन्चटमा बन्दुक कुल्चिनु पर्दैन आफ्नै सन्ततिको लास  खरानी उडाउनु पर्दैन न्यायको मन्दिर बेर्नु पर्दैन शिरमा रातो कफन बाँध्नु पर्दैन पाखुरामा कालो पट्टी बोक्नु पर्दैन सडकमा ब्यानर उचाल्नु पर्दैन हातमा प्लेकार्ड ओसार्नु पर्दैन गाडीमा मान्छे गर्नु पर्दैन तमासा माइतीघर मण्डलामा दहन गर्नु पर्दैन कसैको पुत्ला फुक्नु पर्दैन उल्टो फर्काएर शङ्ख बान्ता गर्नु पर्दैन […]
‘नेपालमा जेनजी आन्दोलन’ पुस्तक सार्वजनिक
जेनजी आन्दोलन, निर्माणाधीन संघीय संसद् भवन, साहित्य, साहित्यिक गतिविधि

‘नेपालमा जेनजी आन्दोलन’ पुस्तक सार्वजनिक

८ फागुन, काठमाडौं । रमेश सिलवालद्वारा लिखित नेपालमा जेनजी आन्दोलन पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित संसद् भवनको १

Scroll to Top